माओवादीले सार्वजनिक लेखा समितिको सभापतिमा डोरबहादुर उपाध्यायलाई उम्मेदवार बनाउने | ईमाउण्टेन समाचार

Our Network

असोज ११ २०८३, सोमबार

माओवादीले सार्वजनिक लेखा समितिको सभापतिमा डोरबहादुर उपाध्यायलाई उम्मेदवार बनाउने

काठमाडौं, ११ माघ। नेकपा माओवादी केन्द्रको संसदीय बोर्डको बैठककले संसदको सार्वजनिक लेखा समितिको सभापतिमा डोरबहादुर उपाध्यायलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

माओवादीले सार्वजनिक लेखा समितिको सभापतिमा डोरबहादुर उपाध्यायलाई उम्मेदवार बनाउने

काठमाडौं,११ माघ । नेकपा माओवादी केन्द्रको संसदीय बोर्डको बैठककले संसदको सार्वजनिक लेखा समितिको सभापतिमा डोरबहादुर उपाध्यायलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको संसदीय बोर्डको बैठककले उपाध्यायलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

बैठकमा समसामायीक राजनीतिक, संसदीय र बिशेष समितिका सभापतिहरुको जिम्मेबारी र कामको हेरफेरको बिषयमा पनि छलफल भएको नेकपा माओवादी केन्द्रका संसदीय दलका उपनेता टोपबहादुर रायमाझीले जानकारी दिनुभयो ।

बैठकमा निर्वाचन सम्बन्धी बिद्येयकमा छलफल भएको र मधेसी मोर्चासहितको सहमतिमा निर्वाचनको मिति तोक्न प्रधानमन्त्रीलाई आग्रह गर्ने निर्णय भएको रायमाझीले बताउनु भयो ।

Leave a Reply