राजनीति | ईमाउण्टेन समाचार

Our Network

माघ २५ २०८१, शुक्रबार

राजनीति

एक अर्कालाइ निषेध गरेर देश अघि बढ्न सक्दैनः प्रधानमन्त्री

१६ फाल्गुन काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले संविधानको स्वीकार्यता बढाउनका लागि मधेस पहाड र हिमाल जोडेर निर्वाचन गराउने अन्तिम प्रयासमा सरकार लागेको बताउनु भएकोछ ।

सभापति शेरबहादुरको निश्कर्ष : संशोधन विधेयक पारित हुन्छ, एमालेसँग अन्तिम वार्ता गरिन्छ

संविधान संशोधन विधेयक पारित गराउन हरसम्भव प्रयास गर्ने कांग्रेसको निर्णय, एमालेसँग पनि छलफल गरिने

स्थानीय तहको निर्वाचनको मतपत्र छाप्ने जिम्मेवारी जनक शिक्षा सामग्री केन्द्रलाई दिइने

१४ फाल्गुन, काठमाडौं । स्थानीय तहको निर्वाचनको मतपत्र छाप्ने जिम्मेवारी जनक शिक्षा सामग्री केन्द्रलाई दिइने भएको छ ।

स्थानीय निकायको सम्पूर्ण संरचना तय भएपछि मात्र निर्वाचन प्रक्रिया अघि बढाउन संघीय गठबन्धनको आग्रह

१४ फाल्गुन, काठमाडौं । संघीय गठबन्धनले गाउँपालिका, नगरपालिका, विशेष क्षेत्र, स्वायत्त क्षेत्र, संरक्षित क्षेत्रको संख्या निर्धारण गरेपछि मात्रै चुनावी प्रक्रिया अगाडि बढाउन आग्रह गरेको छ ।

स्ववियु निर्वाचनको कार्यतालिका अनुसार आज उम्मेदवारी दर्ता हुँदै, आजै साँझ प्रत्यक्षतर्फको उम्मेदवारको नामावली प्रकाशन गरिने

१४ फाल्गुन, काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको लागि आज उम्मेदवारले उम्मेदवारी दर्ता गर्दैछन् ।

घोषित मितिमै निर्वाचन सम्पन गर्न सवैको सहयोग अपरिहार्यः गृहमन्त्री

१२ फाल्गुन, काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधीले घोषित मितिमै निर्वाचन सम्पन्न गर्नको लागि सहयोग गर्न सवैसँग आग्रह गर्नुभएको छ ।

निर्वाचन आयोगद्वारा तीसवटा राजनीतिक दलसँग स्पष्टिकरण माग

१२ फाल्गुन, काठमाडौं । निर्वाचन आयोगले तीसवटा राजनीतिक दलसँग स्पष्टिकरण माग गरेको छ ।

स्थानीय तहको निर्वाचनले ल्याएको खुसी

अप्सरा गौतम । १२ फाल्गुन, काठमाडौं । १९ वर्षसम्म निर्वाचन नहुँदा जनप्रतिनिधि विहिन बनेको स्थानीय निकाय अव नयाँ संरचनामा निर्वाचन हुने भएको छ । सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेपछि जनतामा खुशीको लहर देखिन थालेको छ ।

युनेस्कोको डाइरेक्टर जनरलका उम्मेदवार डा. हदम अल कवारी र प्रधानमन्त्रीबीच भेटवार्ता

१२ फाल्गुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र युनेस्कोको डाइरेक्टर जनरलका उम्मेदवार डाक्टर हदम अल कवारीबीच भेटावर्ता भएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);