राजनीति | ईमाउण्टेन समाचार

Our Network

जेठ ३ २०८१, बिहीबार

राजनीति

बरण्डाभारलाई अन्तराष्ट्रिय क्षेत्रको रुपमा विकास गर्ने रेणुको योजना

राजेन्द्र आर्चाय २७ बैशाख चितवन ।
कागँ्रेस –माओवादीको संयुक्त मेयर पदकी उम्मेदवार रेणु दाहालले बरण्डाभार जंगल क्षेत्र भित्रै रहेका पर्यटकिय स्थलहरुलाई अन्तराष्ट्रिय पर्यटकिय क्षेत्रको रुपमा विकास गर्ने प्रतिवद्धता व्यक्त गरेकी छिन् ।

निर्वाचनको नतिजा आफ्नो पक्षमा पार्न दलहरुको कसरत

सुवास आचार्य ,२६ बैशाख , बाग्लुङ ।
करिब दुई दशक पछि हुन लागेको स्थानीय तह निर्वाचनको समय नजिकिदैं जाँदा दलहरुले निर्वाचनको नतिजा आ आफ्नो पक्षमा पार्न पुर्ण कसरतमा जुटेका छन् । अहिले राजनीतिक दल र स्वतन्त्र उम्मेदवार जनताको घरदैलोमा मत माग्न व्यस्त देखिएका छन् । चुनाव हुने नहुने अन्यौलता हटे सँगै नागरिकहरु पनि आफ्नो मत प्रयोग गर्ने

संविधान संशोधन नभए निर्वाचनमा सहभागि नहुने संघीय गठबन्धनको भनाई

२६ बैशाख, काठमाण्डौं ।
संघीय गठबन्धनले संविधान संशोधन नभए स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा भाग नलिने चेतावनी दिएको

स्थानीय तहको निर्वाचनमा एमालेले बहुमत ल्याउने एमाले अध्यक्ष ओलीको दाबी

स्थानीय तहको निर्वाचनमा एमालेले बहुमत ल्याउने एमाले अध्यक्ष ओलीको दाबी
२६ बैशाख, काठमाण्डौ

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनमा एमालेले बहुमत ल्याउने दाबी गर्नुभएको छ । काठमाडौं महानगरपालिकामा नेकपा एमालेको घर दैलो अभियानको सुरूवात गर्दै अध्यक्ष ओलीले एमालेको पक्षमा जनलहर आएको दाबी गर्नुभयो ।

विष्फोटक पदार्थ सहित विप्लवका व्यूरो इन्चार्ज चितवनमा पक्राउ

राजेन्द्र आचार्य, २६ बैशाख चितवन ।
विष्फोटक पदार्थ सहित नेपाल कम्यूनिष्ट पार्टी विप्लव समुहका व्यूरो इन्चार्ज सहित २ जना चितवनमा पक्राउ परेका छन् । भरतपुरको वडा नं. ४ शिवघाटबाट खोटाङ जिल्ला साविक दिप्लुङ गाविस घर भइ हाल भरतपुर महानगरपालिका वडा न १७ बस्ने ३६ वर्षका पुरन राई पक्राउ परेका छन् । उनी सँगै चितवनको १० नम्बर इलाका

“महानगरलाई सुकुम्वासी मुक्त घोषणा गर्छौ”

राजेन्द्र आचार्य ,२६ बैशाख चितवन ।
नेकपा माओवादी केन्द्र र नेपाली काग्रेसको तर्फमा संयुक्त प्यानलका मेयर तर उपमेयरले भरतपुर महानगरलाई सकुम्वासी मुक्त महानगर घोषण गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । भरतपुर महानगरमा संयुक्त घरदैलोका

केपी ओलीको दाबीः एमालेको एजेण्डा अनुमोदन हुन्द, स्थानीय तहमा एमालेको बहुमत आउँछ

स्थानीय तहको निर्वाचनमा एमालेले बहुमत ल्याउने अध्यक्ष ओलीको दाबी, राष्ट्रियता र जनजीविकाको सवालमा एमालेले उठाएका एजेण्डा जनताले अनुमोदन गर्ने भनाई

धादिङमा गाउँ केन्द्रीत प्रचार

शिखा श्रेष्ठ, २५ बैशाख धादिङ ।
स्थानीय निकायको चुनावको लागि उमेद्वारी तय भए सँगै धादिङमा दलका नेताहरुले प्रचारलाइ गाउँ केन्द्रीत बनाएका छन् । उम्मेद्धारी तय भए सँगै राजनीतिक दलहरु आफ्नो पक्षमा माहोल बनाउन गाउँ पसेका हुन् । निर्वाचन

मतदाताहरुले स्वतन्त्र रुपमा मतदान गर्न पाउनुपर्छः प्रमुख निर्वाचन आयुक्त

शिखा श्रेष्ठ,२५ बैशाख धादिङ ।
सबै मतदाताहरुले स्वतन्त्र रुपमा मतदान गर्न पाउनुपर्ने प्रमुख निर्वाचन आयुक्ता आयोधी प्रसाद यादवले बताउनुभएको छ । दुई दशक पछि हुन लागेको स्थानिय तहको निर्वाचनबारे धादिङ जिल्लामा क्रियाशिल राजनितिक दलहरुसंगको निर्वाचन सम्बन्धि छलफल कार्यक्रममा उहाँले मतदाताहरुलाई कुनै दलले पनि धम्की दिने

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);