खेलकुद
लगातार तेस्रो पल्ट विश्व एथ्लेटिक्स च्याम्पियन बने मोहम्मद फराह
साउन २१ , काठमाण्डौँ । बेलायतका मोहम्मद फराहले विश्व एथ्लेटिक्स च्याम्पियनसिपमा १० हजार मिटर दौडमा स्वर्ण पदक जितेका छन् । […]
नेइमार अन्ततः पिएसजी जाने पक्का, वार्षीक दुई करोड ७० लाख पउण्ड पाउने
बार्सिलोनाका ब्राजिलियन फरवार्ड नेइमार फ्रान्सेली क्लब पीएसजी जाने पक्का, पीएसजीले नेइमारलाई वार्षिक २ करोड ७० लाख पाउण्ड दिने ।
स्पेनिस स्ट्राइकर अल्भारो मोराटा कीर्तिमानी मूल्यसहित चेल्सीमा अनुबन्ध
साउन ७, काठमाण्डौँ । इंग्लिस प्रिमियर लिग च्याम्पियन चेल्सीले स्पेनिस च्याम्पियन रियल मड्रिडका स्ट्राइकर अल्भारो मोराटालाई कीर्तिमानी मूल्यमा अनुबन्ध गरेको छ ।
आइसीसी–१९ विश्वकप छनोट खेलमा १६९ रनमै नेपाल अलआउट
साउन ६, काठमाण्डौँ । आइसीसी अन्डर नाइन्टिन विश्वकप छनोटअन्र्तगत सिंगापुरमा जारी प्रतियोगीतामा नेपालले सिंगापुरसामु १ सय ६९ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
आइसीसी –१९ छनोट खेलमा नेपाल र अफगानिस्तानको प्रतिस्पर्धा जारी
साउन ५, काठमाण्डौँ । आइसीसी –१९ वर्ष मुनीको विश्वकप छनोट अन्र्तगत नेपालले अहिले अफगानिस्तानसँग प्रतिस्पर्धा गरिरहेको छ ।
यु–२३ च्याम्पियनसिप छनोट अन्तिम चरणको खेलमा नेपाल २–० ले पराजित
साउन ५, काठमाण्डौँ । २३ वर्षमुनिको एएफसी च्याम्पियनसिप छनौटको अन्तिम खेलमा पनि नेपाल पराजित भएको छ । बुधबार राति युएईमा भएको खेलमा नेपाल लेवनानसँग २–० ले पराजित भएको हो ।
सन्दिप लामिछानेको सनसनी, मलेसीया ५८ रनमै अलआउट
उन्नाइस वर्षमुनिको विश्वकप क्रिकेट छनोट प्रतियोगिता अन्तर्गत दोस्रो खेलमा नेपालले मलेसियाविरुद्ध ५९ रनको लक्ष्य पाएको छ ।
भेसनलाई हराउँदै गार्बिनेले बनाइन् इतिहास, पहिलो पटक उचालिन् उपाधि
स्पेनकी गार्बिने मुगुरुजाद्धारा विम्बल्डन टेनिसको उपाधि कब्जा, पाँच पटककी विम्बल्डन विजेता भेनस विलियम्स ७–५ र ६–० को सोझो सेटमा पराजित
भेनस विलियम्स र स्पेनकी गार्बिने मुगुरुजा विम्बल्डन टेनिसको फाईनलमा, कस्ले जित्ला उपाधि ?
अमेरीकी खेलाडी भेनस विलियम्स र स्पेनकी गार्बिने मुगुरुजा विम्बल्डन टेनिसको फाईनलमा प्रवेश गरेका छन् ।