आइसीसी –१९ छनोट खेलमा नेपाल र अफगानिस्तानको प्रतिस्पर्धा जारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

आइसीसी –१९ छनोट खेलमा नेपाल र अफगानिस्तानको प्रतिस्पर्धा जारी

साउन ५, काठमाण्डौँ । आइसीसी –१९ वर्ष मुनीको विश्वकप छनोट अन्र्तगत नेपालले अहिले अफगानिस्तानसँग प्रतिस्पर्धा गरिरहेको छ ।

आइसीसी –१९ छनोट खेलमा नेपाल र अफगानिस्तानको प्रतिस्पर्धा जारी

 

साउन ५, काठमाण्डौँ । आइसीसी –१९ वर्ष मुनीको विश्वकप छनोट अन्र्तगत नेपालले अहिले अफगानिस्तानसँग प्रतिस्पर्धा गरिरहेको छ ।

 

सिंगापुरमा जारी छनोट प्रतियोगीता अन्र्तगत नेपालले आफ्नो तेस्रो खेलमा अफगानिस्तानसँग प्रतिस्पर्धा गरिरहेको हो । सिंगापुर क्रिकेट क्लबको पादाङस्थित मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेको छ ।

विश्वकपमा छनोट हुनका लागि नेपालले अफगानिस्तानविरुद्धको खेल जित्नुपर्ने छ । नेपालले अघिल्ला दुई खेलमा सिंगापुर र मलेसियाविरुद्ध जित हात पारिसकेको छ  । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);