Mountain Television
Sun, 22 Jul 2018

लुकाएर राखेको ९६ केजी गाँजा नष्ट

चितवन, ३ वैशाख । चितवनको राप्ती नगरपालिका १ लोथर परेवाश्वरी सामुदायिक बनमा लुकाएर राखेको ९६ केजी गाँजा नष्ट गरिएको छ । मकवानपुरको राक्सिङबाट परेवाश्वरी बनबाट गाडीमा लोड गर्ने क्रममा भेटिएको गाँजा शस्त्र प्रहरीले नष्ट गरेको हो । प्रहरीले गत फागुनमा पनि लोथरबाट २ क्विन्टल गाँजा नष्ट गरेको थियो ।

By:

3 months ago

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!

Loading...