Tag: Sports
विश्वकप जितिसकेका यी टोली स्तब्ध
विश्वकप फुटबलमा रोचक परिणामहरु आए । समूह चरणको खेल समाप्तिपछि नकआउट चरणमा खेल्ने १६ टोलीको टुंगो लाग्दा कुनै पनि देशले […]
गर्ल्स फुटसलको उपाधि भीमेश्वरलाई उपाधि
काठमाडौं । भीमेश्वर एकेडेमीले जुनियर गर्ल्स फाइभ ए साइड अन्तरविद्यालय फुटसल प्रतियोगिताको उपाधि शुक्रबार जितेको छ ।नेसनल प्याब्सन कागेश्वरी मनोहरा […]
उसु टोली इन्डोनेसिया जाने
काठमाडौं। आठौं विश्व जुनियर उसु च्याम्पियनसिपमा सहभागी हुन दुई खेलाडीसहित तीन सदस्यीय नेपाली उसु टोली शनिबार इन्डोनेसियाको वेन्टेम प्रस्थान गर्ने […]
साउदी अरबियामा हुने विश्व पारा ग्रान्ड प्रिक्समा जाने तेक्वान्दो टोलीको बिदाइ
काठमाडौं। साउदी अरबियाको रियादमा हुने विश्व पारा तेक्वान्दो ग्रान्ड प्रिक्समा सहभागी हुन दुई खेलाडीसहित तीन सदस्यीय नेपाली टोलीको शुक्रबार बिदाइ […]
इनोभेटिभ विजयी
काठमाडौं। इनोभेटिभ इङलिस स्कुल ११औं प्याब्सन मध्य क्षेत्रीय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा विजयी भएको छ। प्याब्सन मध्य क्षेत्रीय कमिटी, काठमाडौंद्वारा […]
कतार विश्वकपमा कुन देश नकआउट चरणमा प्रवेश गरे कुन बाहिरिए
एजेन्सी,१४ मंसिर। कतारमाजारी विश्वकप फुटबलमा रोचक परिणामहरु आइरहेका छन् । फुटबल महाशक्तिलाई नै पराजित गरेर केही देशहरुले सनसनी मच्चाएका छन् […]
टेबल टेनिसको दक्षिण एसियाली छनोट नेपालमा
काठमाडौं। विश्व टेबलटेनिस च्याम्पियनसिपका लागि दक्षिण एसियाली क्षेत्रीय टेबल टेनिस छनोट प्रतियोगिता नेपालमा हुने भएको छ। प्रतियोगिता मंसिर २२ देखि […]
एमबाप्पे चम्किदा फ्रान्स एक खेलअघि नै प्रिक्वारटफाइलनमा
काठमाडौं । केलियन एमबाप्पेको दुई प्रेरित फ्रान्सले डेनमार्कलाई शनिबार राति २ -१ अन्तरले पराजित गर्दै कतार विश्वकपको प्रिक्वाटरफाइनल पक्का गरेको […]
पोर्चुगलको रोमाञ्चक जित, रोनाल्डोको कीर्तिमान
काठमाडौं । पोर्चुगलले बिहीबार अफ्रिकी टोली घानामाथि ३–२ को जित दर्ता गराउँदै कतार विश्वकप २०२२ को सुखद सुरुआत गरेको छ […]
बेल्जियमको विजयी सुरुआत
काठमाडौं । क्यानडालाई १-० ले पराजित गर्दै बेल्जियमले कतार फिफा विश्वकप फुटबलमा विजयी सुरुआत गरेको छ । अहमद बिन अलि स्टेडियममा […]
अर्जेन्टिनालाई पराजित गरेपछि साउदीमा राष्ट्रिय बिदा
रियाद। फिफा विश्वकपमा साउदी अरेबियाले अर्जेन्टिनालाई २–१ ले पराजित गरेपछि राष्ट्रिय बिदा घोषणा गरेको साउदीका सरकारी सञ्चारमाध्यमले जनाएका छन् । […]
नेपाली क्रिकेट टोलीले भारतमा अभ्यास गर्ने
काठमाडौं। आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत शृंखलाका लागि नामिबिया जानुअघि नेपाली क्रिकेट टोलीले एक साता भारतमा प्रशिक्षण गर्ने भएको छ […]
अर्जेन्टिना र साउदी भिड्दै, आज चार खेल
काठमाडौं। कतार फिफा विश्वकपअन्तर्गत मंगलबार चार खेलहरु आयोजना हुँदैछन् । पहिलो खेलमा अर्जेन्टिना र साउदी अरेबियाबिच प्रतिस्पर्धा हुनेछ । खेल […]
नन्दन पहिलो पटक क्रिकेट टोलीमा
काठमाडौं। नेपाल क्रिकेट संघ ९क्यान० ले रोहित पौडेलको कप्तानीमा नामिबियामा हुने आईसिसी पुरुष विश्वकप लिगटुअन्तर्गत त्रिदेशीय शृंखलाका लागि टोली घोषणा […]
भारतद्वारा न्युजिल्याण्ड ६५ रनले पराजित
काठमाडौं। घरेलु टोली न्युजिल्यान्डलाई भारतले पहिलो टी २० खेलमा ६५ रनले पराजित गरेको छ । जितसँगै भारतले तीन खेलको शृंखलामा […]
नेपालले सुरू गर्याे जवाफी ब्याटिङ
काठमाडौं। संयुक्त अरब इमिरेट्स (युएई) ले तेस्रो एक दिवसीय खेलमा दिएकाे एक सय ७७ रनको लक्ष्य पछ्याउँदै नेपालले जवाफी ब्याटिङ थालेकाे […]