PratinidhiSabha Archives | Page 2 of 4 | ईमाउण्टेन समाचार

Our Network

चैत १३ २०८२, शनिबार
प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । प्रतिस्थापन विधेयकबाट सरकारले बजेट ल्याएपछि आज पहिलोपटक प्रतिनिधिसभाको बैठक बस्न लागेको हो । […]

क्यान्सर र मिर्गौला रोगीलाई मासिक पाँच हजार

काठमाडौं । सरकारले क्यान्सर, मिर्गौला रोगी र मेरुदण्डका गम्भीर विरामीलाई मासिक पाँच हजार रुपैयाँ उपचार खर्च दिने भएको छ । […]

सरकारद्वारा लागि १६ खर्ब ३२ अर्ब ८३ करोडको संशोधित बजेट पेश (पूर्णपाठसहित)

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले चालु आर्थिक वर्षका लागि १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको संशोधित बजेट पेश गरेका […]

संसदको दोस्रो बैठक पनि १५ मिनेटका लागि स्थगित

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधपछि वुधवार बसेको संसदको दोस्रो बैठक पनि स्थगित भएको छ । एमालेको निरन्तरको […]

एमालेलाई सभामुखले भने, ‘संविधानले दिएको अधिकार प्रयोग गरेको हुँ’

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले सदन चलाउन सहयोग गर्न प्रमुख प्रतिपक्षी नेकपा एमालेलाई आग्रह गरेका छन् । एमालेको अवरोधले नवौं […]

संसद्को दोस्रो बैठक पनि अवरुद्ध, एमाले सांसदहरूको नाराबाजी

काठमाडौं । प्रतिनिधि सभाको दोस्रो बैठक पनि अवरुद्ध भएको छ । एमालेका सांसदहरूले रोष्टममा उभिएर नाराबाजी गरेपछि बैठक अवरुद्ध भएको […]

सभामुख बोल्दाबोल्दै एमाले सांसदहरूले घेरे रोस्ट्रम

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटा बोल्दाबोल्दै एमाले सांसदहरूले प्रतिनिधिसभाको रोस्ट्रम घेराउ गरेका छन् । एमाले सांसदहरूले नाराबाजी थालेका छन् । […]

मातृकाको भनाईमाथि एमालेको आपत्ति, संसदको रेकर्डबाट हटाउन सभामुख सापकोटाको निर्देशन

काठमाडौं । माओवादी केन्द्रका सांसद मातृका यादवले बिहीबार प्रतिनिधिसभाको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीबारे गरेको टिप्पणी माथि आपत्ति जनाएको […]

ओलीलाई मेन्टली डिसअर्डर भनेको प्रति एमाले प्रमुख सचेतक भट्टराईको नियमापत्ति

काठमाडौं । नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक बिशाल भट्टराईले आफ्ना नेता तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई मेन्टली डिसअर्डर […]

प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसदहरुले के-के भने ?

काठमाडौं । प्रतिनिधि सभाको बिहीबारको बैठकमा सांसदहरुले समसामयिक विषयमा आ–आफ्नो धारणा राख्दै विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । सांसद […]

अघिल्लो सरकारको जनविरोधी कामहरुलाई खारेजी गर्नुपर्ने सांसद झाँक्रीको माग

काठमाडौं । सांसद रामकुमारी झाँक्रीले वर्तमान सरकारले विगतको सरकारले गरेको जनविरोधी कामहरुलाई खारेजी गर्नुपर्ने बताएकी छन् । प्रतिनिधि सभाको शुन्य […]

महेश बस्नेतले संसदमा यसरी कवितात्मक शैलीमा गरे सरकारको खरो टिप्पणी

जनादेश विनाको सरकार चल्ला जस्तो देखिएन । अब जनता भन्दैछन्, केपी बा आइ लभ यू । काठमाडौं । नेकपा एमालेका […]

शुन्य समय : दार्चुलाको घटना र खोपको विषयलाई लिएर एमाले सांसदहरु सरकारमाथि खनिए

काठमाडौं । प्रतिनिधि सभाको मंगलबारको बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदहरु दार्चुलाको घटना र खोपको विषयलाई लिएर सरकारमाथि खनिएका छन् […]

प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसदहरुले के भने ?

काठमाडौं । प्रतिनिधि सभाका सदस्य टेकबहादुर बस्नेतले राष्ट्रिय जनगणना रोक्नुनहुने बताएका छन् । शुक्रवार प्रतिनिधि सभाको शुन्य समयमा बोल्दै बस्नेतले […]

एमसीसीसँग सम्बन्धित गोप्य सम्झौताहरु भएको रावलको दाबी, सबै संसदमा सार्वजनिक गर्न माग

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भिम रावलले मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसीको गोप्य सम्झौता भएको दाबी गरेका छन् । शुक्रबार प्रतिनिधिसभा […]

वैवाहिक अंगिकृतलाई नागरिकता दिन ७ वर्षे उमेर हद राख्न नहुने प्रमोद साहको अडान

काठमाडौं । जनता समाजवादी पार्टी नेपालले एक लाख ९० हजार भन्दा बढि नागरिकका सन्तानले तराई, मधेशमा नागरिकता पाउन नसकेको भन्दै […]