संसद्को दोस्रो बैठक पनि अवरुद्ध, एमाले सांसदहरूको नाराबाजी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

संसद्को दोस्रो बैठक पनि अवरुद्ध, एमाले सांसदहरूको नाराबाजी

काठमाडौं । प्रतिनिधि सभाको दोस्रो बैठक पनि अवरुद्ध भएको छ । एमालेका सांसदहरूले रोष्टममा उभिएर नाराबाजी गरेपछि बैठक अवरुद्ध भएको हो ।

सभामुख अग्निप्रसाद सापकोटाले आफू कानुनअनुसार बैठक चलाउन प्रतिबद्ध रहेको बताए पनि एमाले सांसदहरूको नाराबाजी रोकिएको छैन ।
यसअघि एमालेकै सांसदहरूको अवरोधपछि सभामुख सापकोटाले १५ मिनेटका लागि बैठक स्थगित गरेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);