शुक्रबारको दोश्रो बैठकमा पनि एमालेको नाराबाजी कायमै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

शुक्रबारको दोश्रो बैठकमा पनि एमालेको नाराबाजी कायमै

काठमाडौं । एमाले सांसदहरुले नाराबाजी गरी अवरोध सिर्जना गरेपछि स्थगित गरिएको प्रतिनिधिसभाको बैठक पुन सूचारु भएको छ ।

शुक्रबारका दोश्रो बैठकमा पनि एमाले सांसदहरुले नाराबाजी कायम गरेका छन् । सभामुख अग्नि सापकोटाले भने बैठक सूचारु गर्ने वातावरण बनाउन आग्रह गरिरहेका छन् ।

बैठकमा अवरुद्ध सिर्जना गरेर कुनै फाइदा नभएको र देश र जनताका विषयमा बैठक गर्नु पर्ने धेरै विषय भएको भन्दै सभामुख सापकोटाले अवरोध अन्त्य गर्न आग्रह गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);