प्रतिनिधिसभा बैठक प्रारम्भ : एमाले सांसदको नाराबाजी सुरू | ईमाउण्टेन समाचार

Our Network

माघ १३ २०७९, शुक्रबार

प्रतिनिधिसभा बैठक प्रारम्भ : एमाले सांसदको नाराबाजी सुरू

काठमाडौं ।  प्रतिनितिसभाको बैठक सुरु भएकाे छ । बैठककाे सुरुमै एमाले सांसदहरूले नाराबाजी गरेर अवरोध सृजना गरिरहेका छन् । यसअघि दुई दिनका बैठकमा नाराबाजी गरेका एमाले सांसदहरूले जारी बैठकमा पनि अवरोध सृजना गरेका हुन् । 

आइतबारको बैठकमा राष्ट्रिय गान बजेपछि सभामुख अग्निप्रसाद सापकोटाले ‘आजको बैठक प्रारम्भ हुन्छ’ भन्नेबित्तिकै एमाले सांसदहरू आफ्नो स्थानबाट उठेर रोस्ट्रम अगाडि उभिएर नाराबाजी गरिरहेका हुन् । 

Leave a Reply