सभामुख बोल्दाबोल्दै एमाले सांसदहरूले घेरे रोस्ट्रम | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

सभामुख बोल्दाबोल्दै एमाले सांसदहरूले घेरे रोस्ट्रम

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटा बोल्दाबोल्दै एमाले सांसदहरूले प्रतिनिधिसभाको रोस्ट्रम घेराउ गरेका छन् । एमाले सांसदहरूले नाराबाजी थालेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा सरकारले दुई दर्जनभन्दा बढी अध्यादेश पेस गर्ने तयारी गरेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);