pradhanmantri Archives | ईमाउण्टेन समाचार

Our Network

असोज १७ २०७९, सोमबार
प्रधानमन्त्री शेरबहादुर देउवाले बिमस्टेकलाई समृद्ध र मजबुत बनाउन प्रस्तुत गरे पाँच योजना

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक)लाई समृद्ध र मजबुत बनाउन पाँचवटा […]

बालुवाटारबाट हेलिकोप्टर चढेर प्रधानमन्त्री चन्द्रागिरिमा

काठमाडौं । दिगो पर्वतीय समाधानका निम्ति क्षेत्रीय नीति संवाद कार्यक्रमलाई सम्बाेधन गर्न प्रधानमन्त्री शेरबहादुर देउवा हेलिकोप्टर चढेर चन्द्रागिरि पुगेका छन् । […]

बालबालिकालाई खोप उपलब्ध गराउन सरकार प्रयासरत छ – प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार बालबालिकालाई कोभिड-१९ विरुद्धको खोप उपलब्ध गराउन प्रयासरत रहेको बताएका छन् । काेभिडकाे पछिल्लाे लहरमा […]

प्रधानमन्त्री देउवाले पाए विश्वासको मत

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाएका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री देउवाले राखेको विश्वासको मत लिने प्रस्तावको […]

प्रधानमन्त्री ओलीले बोलाए स्थायी कमिटी बैठक

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले स्थायी कमिटी बैठक बोलाएका छन् । एमालेभिको एकताका लागि सहमति […]

नीतिहिन गठबन्धनको भ¥याङ चढेर सरकारमा जान खोज्नु अराजनितिक भएको प्रधानमन्त्रीको निश्कर्ष

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नीतिहिन गठबन्धनको भर्याङ चढेर सरकारमा जानु खोज्नु ‘अराजनितिक झेली’ भएको उल्लेख गरेका छन् । […]

प्रधानमन्त्री ओलीको प्रश्नः राजीनामा गर्नुपर्छ भन्ने संविधानको कुन धारामा उल्लेख छ ?

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले राजीनामा दिनुपर्छ भन्ने संविधानको कुन धारामा लेखेको छ भन्दै प्रश्न गरेका छन् । […]

अपर तामाकोशीको काममा भइरहेको ढिलाई सैह्य छैन : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अपर तामाकोशीको काममा भइरहेको ढिलाई सैह्य नहुने बताएका छन् । बिहीबार नापी कार्यालयबाट अनलाइन […]

जनता र पार्टीविरुद्ध ज्यादती गरेको म सहन्न : प्रधानमन्त्री ओली

काठमाडौं, ३० चैत । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले जनता र पार्टीविरुद्धका गतिविधि सहन नसकिने बताएको छ । […]

नेकपाको प्रमुख सचेतकमा गुरुङ हटाएर भट्टराई नियुक्त

काठमाडाैं, १४ ,फागुन । नेकपाका दुबै पक्षले अर्का पक्षका नेता तथा पदाधिकारीहरु कारवाही तथा बर्खास्ती गर्ने होडले अझै निरन्तरता पाएको […]

प्रधानमन्त्रीलाई गरिएको कारबाही कानून विपरीत (भिडियाेसहित)

सत्तारुढ नेकपाको विवाद झन पेचिलो बन्दै गइरहेको छ । पार्टी फुटको औपचारिक घोषणा नगरी निर्वाचन आयोगबाट आफू संस्थापन पक्ष भएको […]