Tag: NepaliCongress
गृहजिल्लामा रामचन्द्र पौडेल कमजोर
तनहुँ । गाउँ तथा नगर अधिवेशनमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल समूह गृहजिल्ला तनहुँमा कमजोर देखिएको छ । जिल्लाका आठ […]
चितवनका दुई पालिकामा कांग्रेसको चुनाव हुँदै, महानगर सभापतिमा पाँच प्रतिस्पर्धी
चितवन । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत चितवनका सातमध्ये दुई पालिकाको नगर सभापतिका लागि आइतबार निर्वाचन हुँदैछ । पाँच पालिकामा निर्वाचन […]
कांग्रेस बाँकेकाे अधिवेशन अन्याेल
नेपालगञ्ज । नेपाली कांग्रेसको क्रियाशील सदस्यता विवादका कारण बाँकेमा १४औँ महाधिवेशनका सबै प्रक्रिया अन्याेल भएकाे छ । गत १८ भदौदेखि सुरु […]
कांग्रेसका करिब ६० जिल्लामा आज पालिका अधिवेशन
काठमाडौं । नेपाली कांग्रेसको पूर्व निर्धारित मितिअनुसार वडा अधिवेशन सम्पन्न भएका जिल्लामा आजदेखि पालिका अधिवेशन सुरु हुने भएको छ । […]
२२ वर्षीया रामदेवीको कांग्रेस क्षेत्रीय उपसभापतिमा उम्मेद्वारी
मुगु । नेपाली कांग्रेस मुगु ‘क’बाट युवा नेतृ रामदेवी खड्काले क्षेत्रीय उपसभापतिमा दाबी गरेकी छन् । उनले क्षेत्रीय उपसभापतिमा उम्मेद्वारी दिएकी हुन् […]
देउवा र ओलीमा के फरक छ ? कांग्रेस नेता धनराज गुरुङ
प्रमुख सत्तारुढ दल नेपाली कांग्रेस १४ औं महादिवेशनको संघारमा छ । र कांग्रेस भित्र उम्मेदवारी घोषणा गर्नेहरुको होडबाजी नै चलेको […]
डोल्पा र सुर्खेतमा अझैँ हुन सकेन कांग्रेसको वडा अधिवेशन
सुर्खेत । कर्णालीका १० जिल्लामध्ये नेपाली कांग्रेसको डोल्पा र सुर्खेेत जिल्लामा वडा अधिवेशन हुन बाँकी छ । कर्णाली प्रदेशका १० […]
यी हुन कांग्रेसका पुरानै क्रियाशील सदस्यबाट अधिवेशन हुने स्थान
काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यताको किचलो टुंग्याएको छ । क्रियाशील सदस्यताको विवाद ढिलो गरी टुंग्याएपछि निर्धारित निर्वाचन कार्यातालिकामा असर […]
गठबन्धनका दलहरुबीचअविश्वास चुलिँदै (भिडियो सहित)
काठमाडौं । दुईमहिना अघि केपीशर्मा ओलीलाई सत्ताबाट निकाल्दा देशमाआमुल परिवर्तन हुने आशा सत्ता गठबन्धनले देखाएको थियो । तर दिनप्रतिदिनआफैले चालेका […]
राजनीतिमा परिवर्तनको अपिल गर्दै विश्वप्रकाशले सार्वजनिक गरे २४बुँदे अवधारणा पत्र
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता एवं महामन्त्रीका उम्मेदवार विश्वप्रकाश शर्माले २४ बुँदे अवधारणा पत्र सार्वजनिक गरेका छन् । संविधान दिवसको […]
कांग्रेसमा क्रियाशीलको किचलो टुंगिएन, निर्वाचन कार्यतालिका पुनः प्रभावित हुने
काठमाडौं । नेपाली कांग्रेसमा क्रियाशील सदस्यताको किचलो नटुंगिएपछि निर्वाचन कार्यतालिका पुनः प्रभावित हुने भएको छ । पछिल्लो पटक ५ असोजका […]
झापाबाट अवधारणा पत्र सार्वजनिक गर्दै विश्वप्रकाश
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले महामन्त्रीको उम्मेदवारीबारे आज अवधारणा पत्र सार्वजनिक गर्ने भएका छन् । संविधान दिवसको अवसर […]
म सभापतिको रेसबाट पछि हट्दिन : सिंह
काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले गठबन्धनका केही दलभित्रको आन्तरिक व्यवस्थापनको अलमलले मन्त्रिपरिषद् विस्तारमा ढिलाई भएको बताएका छन् […]
कांग्रेसको वडा अधिवेशन काठमाडौंमा पनि असोज ५ मा हुने
काठमाडौं । नेपाली कांग्रेसले काठमाडौं भित्रका १३८ वटा वडाहरुमा पनि असोज ५ गते अधिवेशन गर्ने तयारी गरेको छ । लामो […]
कांग्रेस महाधिवेशन : केन्द्र र क्षेत्रबाहेकका सबै अधिवेशनको कार्यतालिका हेरफेर, रोकिएका वडा अधिवेशन ५ असोजमा
काठमाडौं । कांग्रेसको १४औं महाधिवेशनको कार्यतालिका फेरि हेरफेर भएको छ । के्रन्द्र र क्षेत्रबाहेक वडा, पालिका, जिल्ला अधिवेशनको कार्यतालिका हेरफेर […]
विवादबीच डडेल्धुरामा सुरु भयो कांग्रेस वडा अधिवेशन
डडेल्धुरा । कांग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा नेपाली कांग्रेसको वडा अधिवेशन सुरु भएको छ । जिल्ला सभापति कर्णबहादुर मल्ल […]