Dhanusa Archives | ईमाउण्टेन समाचार

Our Network

मंसिर १० २०८१, सोमबार
मिलको फितामा बेरिएर धनुषामा एक महिलाको मृत्यु

काठमाडौं। धनुषामा धान कुट्ने मिलको फितामा बेरिएर एक जनाको ज्यान गएको छ। मिथिला बिहारी नगरपालिका–५ ललिया बस्ने ३५ वर्षीया कालोदेवी […]

धनुषाका तीन निर्वाचन क्षेत्रमा एमालेको अग्रता

काठमाडौं। प्रतिनिधिसभाअन्तर्गत धनुषाका चारवटै निर्वाचन क्षेत्रमा मतगणना जारी छ। हालसम्मको गणनाअनुसार धनुषाका तीनवटा क्षेत्रमा एमालेले अग्रता लिएको छ। धनुषा २ […]

धनुषा जिप्रकाका तत्कालिन नायव सुब्बाविरुद्ध भ्रष्टाचार मुद्दा, २ करोड ४४ लाख बिगो दाबी 

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रशासन कार्यालय (जिप्रका) धनुषामा कार्यरत तत्कालीन नायव सुव्वा गणपति झाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।बुधबार […]

दिदीलाई ५० रुपैयाँ दिइ भुलाएर सात महिनाको बच्चा अपहरण, आरोपित तीन जना पक्राउ

धनुषा । जनकपुर उपमहानगरपालिका–६ महाराज सागर पोखरी छेउबाट अन्दाजी ७ महिनाको बालकको अपहरण भएको घटनामा संलग्न रहेको आरोपमा तीन जनालाई […]

लुटेरा समूहको आक्रमण परी नेपाल प्रहरीका असई घाइते

जनकपुरधाम । धनुषाको बटेश्वरमा गाउँपालिका–४ मा लुटेरा समूहले प्रहरीमाथि आक्रमण गरेको छ । मंगलबार राति असई मनोज पोखरेलमाथि लुटेरा समूहले […]

धनुषामा यात्रुवाहक बस दुर्घटना हुँदा १२ जना घाइते

धनुषा । धनुषामा यात्रुवाहक बस दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । दुर्घटनापछि बसमा आगो लागे पनि मानवीय क्षति […]

धनुषामा एमालेको ११७ वटा वडाको अधिवेशन सर्वसम्मत

जनकपुरधाम । धनुषामा नेकपा एमालेको ११७ वडामा अधिवेशन सम्पन्न भएको छ । जिल्लामा रहेका १७० वडामा उद्घाटन सत्र सम्पन्न भए […]

पाउजु लुट्न हत्याको प्रयास गर्ने पक्राउ

जनकपुरधाम । धनुषामा एक महिलाले लगाएको पाउजु लुट्न हत्याको प्रयास गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको विदेह नगरपालिका- ६ […]

जनमत पार्टीका धनुषा अध्यक्षसहित १७ जनाविरुद्ध मुद्दा चलाइँदै

जनकपुरधाम । संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना जनकपुर कार्यालयका प्रमुख राजेश कुश्वाहामाथि हातपात तथा दुर्व्यवहार गर्ने जनमत पार्टीका १७ जना […]

प्रदेश २ मा सबैभन्दा बढि हिंसा दलित समुदाय माथि, सुरक्षा निकायमै असुरक्षित महशुस गर्छन् दलित

कैलाश दास,धनुषा । प्रदेश नंं २ मा दुई वर्षको अवधिमा सबभन्दा बढी हत्या, हिंसा, बलात्कार तथा विभेदमा दलित समुदाय नै […]

प्रहरीको थुनुवाकक्षको शौचालयमा पल्टु रविदासको मृत्यु, छानबिनको माग राख्दै आफन्त आन्दोलनमा (भिडियाेसहित)

धनुषा । प्रहरीको थुनुवाकक्षको शौचालयमा पल्टु रविदासको मृत्यु, छानबिनको माग राख्दै आफन्त आन्दोलनमा भिडियाेसहित हेर्नुहोस् ।

बाढीले अधिकांश कृषि योग्य क्षेत्र डुवानमा (भिडियाेसहित)

धनुषा । लगातार वर्षाको कारण प्रदेश २ को नदीहरुमा आएको बाढीले गर्दा जनजीवन निक्कै प्रभावित भएको छ । बाढीको कारण […]

धनुषामा ५ बालिकाको पोखरीमा डुबेर मृत्यु, दुई जना अझै बेपता

धनुषा । धनुषामा पौडी खेल्न गएका पाँच बालिकाको पोखरीमा डुबेर मृत्यु भएको छ । धनुषाको मुखियापट्टी मुसहरनीया गाउँपालिकाको बहेडाडावेला र […]

प्रदेश २ सरकारद्वारा ९ थान बारुण यन्त्र खरीद (भिडियाेसहित)

धनुषा । प्रदेश २ मा कोरोना कहरको कारण जनजीवन अस्तव्यस्त बनेको छ । कोरोना उपचारकोलागि उपकरण अभावको कारण निजी अस्पतालहरुमा […]

जसपा विवादले प्रदेश सरकार समेत परिवर्तन हुने आशंका (भिडियाेसहित)

धनुषा । यतिबेला जनता समाजवादी पार्टी जसपाको केन्द्र बिवादले प्रदेश २ सरकारमा समेत असर देखिन थालेको छ । केन्द्रमा जस्तै […]

होरी गीतसँगै जोगिरा पनि लोप हुने अवस्थामा (भिडियोसहित)

धनुषामा प्रचलित जोगिरा गीत मिथिलामा होरी गीतसँगै गाउने गरिन्छ । होरैयाहरु जोगिराको धुनमा ढोलक, डम्फा, करताल बजाउँदै आफू र दर्शकहरुलाई […]

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);