होरी गीतसँगै जोगिरा पनि लोप हुने अवस्थामा (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

होरी गीतसँगै जोगिरा पनि लोप हुने अवस्थामा (भिडियोसहित)

धनुषामा प्रचलित जोगिरा गीत मिथिलामा होरी गीतसँगै गाउने गरिन्छ । होरैयाहरु जोगिराको धुनमा ढोलक, डम्फा, करताल बजाउँदै आफू र दर्शकहरुलाई झुमाउने गर्दछन् । तर अब होरी गीतसँगै जोगिरा पनि लोप हुन थालेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);