रेखा शर्मा Archives | Page 3 of 4 | ईमाउण्टेन समाचार

Our Network

फागुन ४ २०८१, आइतबार
सूचना दाताको सुरक्षाका लागि गम्भीर बन्न जरुरीः मन्त्री शर्मा

काठमाडौं, २२ वैशाख । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना दाताको सुरक्षाका लागि गम्भीर बन्न जरुरी रहेको बताउनुभएको छ […]

प्रविधिको प्रयोगबाट नै मुलुकमा सुशासन र समृद्धि हासिल गर्न सकिन्छः मन्त्री शर्मा

काठमाडौं, १९ वैशाख । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सञ्चार तथा सूचना प्रविधिको प्रयोगबाट मुलुकमा सुशासन र समृद्धि हासिल […]

भ्रष्टाचार नियन्त्रणका लागि सबै क्षेत्र सक्रिय हुनुपर्छः रेखा शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुकमा विद्यमान भ्रष्टाचार नियन्त्रणका लागि सबै क्षेत्रलाई सक्रिय हुन आह्वान गर्नु भएको […]

‘मुलुकमा विद्यमान भ्रष्टाचार नियन्त्रणका लागि प्रभावकारी ऐनको जरुरी’

काठमाडौं । नेपाली सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुकमा विद्यमान भ्रष्टाचार नियन्त्रणका लागि प्रभावकारी ऐनको जरुरी […]

सिंहदरबारभित्रको फोहोर नउठाएर काठमाडौं महानगरले जनस्वास्थ्य माथि खेलवाड गर्‍योः सञ्चारमन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले काठमाडौं महानगरपालिकाले सिंहदरबारभित्रको फोहोर नउठाएर जनस्वास्थ्यमाथि खेलवाड गरेको बताउनुभएको छ । […]

सञ्चारमाध्यम भजनमण्डली बन्नु हुँदैनः मन्त्री शर्मा

काठमाडौं, २० चैत्र । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सञ्चारमाध्यमहरु भजनमण्डली बन्नु नहुने बताउनुभएको छ । सोमवार रेडियो नेपालको […]

‘विधेयकप्रति असहमत हुनु शान्ति प्रक्रियाबिरुद्ध’

काठमाडौं, १३ चैत्र । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग(तेस्रो संशोधन) […]

सञ्चारमन्त्री शर्मा दुुईदिने भ्रमणका लागि भारत प्रस्थान

काठमाडौं, ८ चैत्र । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा मंगलबार साझ भारत प्रस्थान गरेकी छिन् । मन्त्री शर्मा बुधबार […]

केपी ओलीको अभिव्यक्तिप्रति सरकारको खण्डन : मुस्ताङमा विश्वविद्यालय खोल्ने कुनै निर्णय गरेको छैन्

काठमाडौं, २२ फागुन । सरकारले मुस्ताङमा विश्वविद्यालय खोल्ने कुनै निर्णय नगरेको प्रष्टीकरण दिएको छ । पूर्वप्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी […]

दूरसञ्चार क्षेत्रका विकृतिलाई हटाई नियमनलाई थप प्रभावकारी बनाउन आवश्यकः मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले दूरसञ्चार सेवालाई गुाण्स्तरीय, भरपर्दो, सर्वसुलभ बनाउनु अहिलेको प्रमुख आवश्यक्ता भएको बताउनुभएको छ […]

सूचना प्रविधि क्षेत्रलाई व्यवस्थित बनाउन सरकार लागि परेको छ : मन्त्री शर्मा

काठमाडौं, २४ माघ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधि क्षेत्रलाई व्यवस्थित बनाउन सरकार लागि परेको दावी गर्नु […]

सरकारले छिट्टै मिडिया विधेयक ल्याउदै

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले छिट्टै संसदमा मिडिया विधेयक अघि बढाउने बताउनुभएको छ । सोमवार प्रेस […]

सरकारको प्रवक्ताको जिम्मेवारी सञ्चारमन्त्री शर्मालाई

काठमाडौं । सरकारको प्रवक्ताको जिम्मेवारी सूचना तथा सञ्चारमन्त्री रेखा शर्मालाई दिइएको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले मन्त्री शर्मालाई सरकारको […]

सरकारका शक्तिशाली मन्त्रालयमा यी चार महिला

काठमाडौं, ४ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेतृत्व गरेको सरकारमा चार महिला मन्त्री नियुक्त भएका छन् । नयाँ मन्त्रीहरुले […]

सूचनाको सहज पहुँच दिलाउँदै देशलाई प्रविधिमैत्री बनाउनेतर्फ ध्यान दिनेछुः सञ्चारमन्त्री शर्मा

काठमाडौं । नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सञ्चार तथा सूचना प्रविधिलाई जनताको सहज पहुँचमा पु¥याउनु आफ्नो प्राथमिकता भएको […]

माओवादीबाट सञ्चारमन्त्री रेखा र सुदन पर्यटनमन्त्री बन्ने पक्का

काठमाडौं, ३ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रिपरिषद विस्तार गर्दैछन् । माओवादी केन्द्रबाट आज सांसदहरु रेखा शर्मा र […]

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);