इजरायल Archives | Page 4 of 7 | ईमाउण्टेन समाचार

Our Network

माघ २० २०८१, आइतबार
अमेरिका–बेलायतले आफ्ना नागरिकहरूलाई लेबनान छोड्न आग्रह

इजरायल, २ कात्तिक । हमास युद्धको १२औं दिनमा अमेरिका, फ्रान्स र बेलायतले आफ्ना नागरिकलाई लेबनान छोड्न आग्रह गरेका छन् । […]

ऋषि सुनकले इजरायल पुगेर भने–कठिन समयमा सँगै छौं

काठमाडौं, २ कात्तिक । इजरायल र हमासबीचको युद्धको आज १३ औं दिन हो । बेलायती प्रधानमन्त्री ऋषि सुनक इजरायलसँग ऐक्यबद्धता […]

द्वन्द्वग्रस्त इजरायलबाट गड्डाचौकी नाका हुँदै स्वदेश फर्किए ७ नेपाली नागरिक

पुष्कर भट्ट, कञ्चनपुर, १ कार्तिक । द्वन्द्वग्रस्त इजरायलबाट नेपाल सरकारले उद्दार गरेर भारतको राजधानी दिल्ली हुँदै गड्डाचौकी महेन्द्रनगरमा सात जना […]

द्धन्द्धग्रस्त इजरायलबाट थप १८ जना नेपाली भारत आइपुुगे, राजदूत शर्माले गरे स्वागत

काठमाडौं, १ कात्तिक । नेपाल सरकारले द्धन्द्धग्रस्त इजरायलबाट थप १८ जना नेपालीहरुको उद्धार गरेको छ । भारत सरकारको ‘अपरेसन विजय’ […]

गाजा सिटी अस्पतालमा हवाई आक्रमण, ५०० जनाको मृत्यु

काठमाडौं, १ कात्तिक । इजरायल र हमासबीचको युद्धमा सबैभन्दा ठूलो हमलाको खबर मंगलबार राति आएको हो । गाजा सहरको अहली […]

इजिप्ट र फ्रान्सले गरे,इजरायल—हमास द्धन्द्ध रोक्ने उपायबारे छलफल

काठमाडौं, ३० असोज । इजिप्टका राष्ट्रपति अब्देल फत्ताह अल सिसी र भ्रमणमा रहेका फ्रान्सेली विदेशमन्त्री क्याथरिन कोलोनाले इजरायल—हमास द्वन्द्व रोक्ने […]

इजरायलले दक्षिण लेबनानमा हवाई आक्रमण शुरु ग¥यो

काठमाडौं, ३० असोज । इजरायलले दक्षिण लेबनानमा हवाई आक्रमण शुरु गरेको छ । इजरायली लडाकु विमानहरुले दक्षिणी लेबनानको मारवाहिन शहरको […]

इजरायलबाट थप १९ जना नेपाली स्वदेश आउँदै

काठमाडौं, ३० असोज । द्धन्द्धग्रस्त इजरायलबाट थप १९ जना नेपालीलाई सरकारले उद्धार गरेको छ । स्वेदश फर्कन आवदेन दिएका १९ […]

इजरायलबाट ५ जनाको शव ल्याउने तयारी, अन्य ५ को प्रोसेस पूरा हुँदै

काठमाडौं, ३० असोज । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले इजरायलमा हमासको आक्रमणमा परी निधन भएका ५ जनाको शव नेपाल ल्याउने तयारी गरिएको […]

इजरायल–हमास द्वन्द्वमा ३९०० को मृत्यु, गाजामा अस्पताल भर्ना बिरामीहरूलाई धम्की

एजेन्सी, २९ असोज । हमासले इजरायलमा आक्रमण गर्न थालेको १० दिन भयो। यस आक्रमणका कारण इजरायलमा हालसम्म १४०० जनाको ज्यान […]

इजरायलमा निधन भएका १० मध्ये पाँच नेपालीको शव प्राप्त

काठमाडौं, २९ असोज । इजरायलमा हमास समूहको आक्रमणमा परी निधन भएका १० नेपाली विद्यार्थीमध्ये पाँच जनाको शव नेपालले प्राप्त गरेको […]

हमासका १० लडाकुलाई इजरायलको गुप्तचर केन्द्रबारे जानकार रहेको खुलाशा

एजेन्सी, २८ असोज । १० हमास लडाकुहरूलाई इजरायली गुप्तचर केन्द्र कसरी पत्ता लगाउने र कसरी भित्र पस्ने भन्ने थाहा थियो। […]

सुरुङमा बनेका हमासको आधार शिविरमा इजरायली आक्रमण, इजरायली सेना गाजामा ट्याङ्कहरूसहित आक्रमण गर्न तयार

एजेन्सी, २८ असोज । इजरायल–हमास युद्धको आज नवौं दिन हो । यसैबीच, इजरायल रक्षा बलले सुरुङमा बनेका हमासको स्थानमा आक्रमण […]

इजरायलबाट उद्धार गर्नेमा नेपाल अग्रपंक्तिमा

काठमाडौं,२७ असोज । विश्वका विकसित मुलुक पनि इजरायलमा फसेका आफ् ना नागरिकलाई उद्धार गर्न अलमलिरहेका बेला नेपालले भने जनताको मन […]

इजरायलबाट नेपाल फर्कन चाहाने थप २ सय जनाले दिए आवेदन

काठमाडौं, २६ असोज । द्धन्द्धग्रस्त इजरायलबाट फर्कन थप २०० जना नेपालीले आवेदन दिएका छन् । इजरायलमा रहेको नेपाली दुतावासल आज […]

हमासले हानेको ग्रिनेड फालेर साथीहरु बचाएका विपिन जोशीको अवस्था कस्तो छ ?

काठमाडौं, २६ असोज । इजरायलमा बेपत्ता भएका बैतडीका बिपिन जोशीको अवस्था अझै अज्ञात छ । हमासको आक्रमणपछि अपहरणमा परेका बैतडीको […]

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);