सुदूरपश्चिम प्रदेश
डिपाे रित्तिएकाे दुई महिनापछि काेल्टीमा चामल आइपुग्याे
बाजुरा । बाजुराको उत्तरपूर्वी क्षेत्रमा खाद्य अभाव भएको लामो समयपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड डिपो कार्यालय कोल्टीमा चामल आइपुगेको […]
कैलालीमा एकै दिन सात प्रतिवादी पक्राउ
काठमाडौं । कैलाली प्रहरीले एकै दिन विभिन्न मुद्दाका सातजना फरार प्रतिवादीहरूलाई पक्राउ गरेको छ । बलात्कार, लागुऔषध, वन मुद्दाका फरार […]
अछामको रामारोशन गाउँपालिकामा एक सातादेखि तालाबन्दी
अछाम । अछामको रामारोशन गाउँपालिकामा एक सातादेखि तालाबन्दी छ । गाउँपालिकाले तलब नदिएकाे भन्दै बालविकास केन्द्रका शिक्षकले ११ असोजमा तालाबन्दी गरेका […]
बैतडीको मान्टोलामा अस्थायी प्रहरी चौकी स्थापना
बैतडी । बैतडीको पुर्चौडी नगरपालिका वडा नम्बर ३ र ४ को सीमाना मान्टोलामा अस्थायी प्रहरी चौकी स्थापना गरिएको छ । स्थानीयस्तरमा […]
स्थानीय पाठ्यक्रममा रम्दै छात्र/छात्रा
खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित सरस्वती माविमा कक्षा ५ मा अध्ययनरत छात्रा अर्चना खत्री विद्यालयमा साथीभाईसँग लट्ठी […]
बैतडीमा स्क्रब टाइफसका विरामी बढ्दै
बैतडी । पछिल्लो समय बैतडीमा स्क्रब टाइफसका बिरामी बढ्दै गएका छन् । जिल्ला अस्पतालमा उपचार लागि आएकामध्ये दैनिक २/३ जना […]
बुटवलमा टिपर दुर्घटना : दुई जना घाइते, एकको अवस्था गम्भीर
बुटवल । बुटवलमा सवारी दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । शनिबार बिहान पौने २ बजे पश्चिमबाट बुटवल आउँदै […]
बुरकिलमा पुग्यो महाकालीको पानी, किसान भन्छन्, ‘सपना पूरा भयो’
बैतडी । बैतडीको दशरथचन्द नगरपालिका वडा न. १० स्थित बुरकिल गाउँका बासिन्दाहरु सीमा नदी महाकालीको तटीय क्षेत्रमा बस्ने भए पनि खानेपानी र […]
अछामका बजारमा घर फर्किनेको चहलपहल
अछाम । रोजगारीका लागि जिल्ला बाहिर र विदेश गएका सर्वसाधारण चाडबाड मनाउन घर फर्कन थालेपछि अछामका बजार र गाउँमा चहलपहल […]
बैतडीमा चाडपर्व लक्षित बजार अनुगमन
बैतडी । बैतडीमा चाडपर्व लक्षित बजार अनुगमन सुरु भएको छ । जिल्ला प्रशासन कार्यालयको समन्वय तथा अन्य सरोकारवाला निकायको सहभागीतामा […]
कांग्रेस कार्यकर्ताले गरे बाजुरामा एम्बुलेन्स तोडफोड
बाजुरा । नेपाली कांग्रेस बाजुराका कार्यकर्ताले नेपाल रेडक्रस सोसाईटी बाजुराको एम्बुलेन्स ताेडफाेड गरेका छन् । कांग्रेस बाजुराको जिल्ला अधिवेशनमा प्रदेश […]
विद्यालयको अनुदान कटौती गरेपछि गाउँपालिकामा तालाबन्दी
अछाम । अछामको बान्नीगढी जयगढ गाउँपालिकाको शान्निकोट आधारभूत विद्यालयको अनुदान कटौती गरेको भन्दै पालिकामा तालाबन्दी गरिएको छ । गाउँपालिकाको शिक्षा […]
संविधानसभा सदस्यकै क्रियाशील सदस्यता नवीकरण भएन
धनगढी । कैलाली क्षेत्र नम्बर–५ बाट ०७० सालमा कांग्रेसबाट संविधानसभा सदस्य बनेका पुष्करनाथ ओझाको नाम क्रियाशील सदस्यको सूचीबाट हटेको छ […]
साँफे–मार्तडी सडक चार महिनापछि गुड्याे गाडी
अछाम । अछामको साँफेबगर र बाजुराको मार्तडी जोड्ने सडकखण्ड चार महिनापछि मर्मत भएको छ । अविरल वर्षासँगै गएको पहिरोले गत […]
डिलाशैनीका विद्यालयमा ६ दिनमात्रै दशैं बिदा
बैतडी । बैतडीको डिलाशैनी गाउँपालिकाले दशैंको समयमा ६ दिनमात्रै विद्यालय बन्द गर्ने निर्णय गरेको छ । २६ असोज फूलपातीदेखि ३० असोज टिकाको […]
बाजुरा अस्पतालको बेथिति : ओपिडी १० बजे खुल्छ, डाक्टर ११ बजे आउँछन्
बाजुरा । जिल्ला अस्पताल बाजुराका डाक्टरहरूले उपचार सेवा प्रवाहमा लापरबाही गर्ने गरेका छन् । अस्पतालको पोपिडी १० बजे नै खुल्ने […]




