लुम्बिनी प्रदेश
भुमकलाको ७१ वर्षमा नयाँ घरबारः भन्छिन्, मन मिल्यो
दाङ, ५ फागुन । उमेर ७२ तर मुस्कानमा जवानीकै झल्को । हिमालको हिउँजस्तै टन्न मिलेका दाँत, हाँसिरहने बानी । बिहानदेखि […]
कपिलवस्तु संग्रहालय ओझेलमा: प्रचार प्रसारको अभाव
शम्भु माली कपिलवस्तु, २ फागुन । प्रचार प्रसारको अभावमा गौतम बुद्धको जन्मस्थल कपिलवस्तुको तिलौराकोटस्थित कपिलवस्तु संग्रहालय ओझेलमा परेको छ । वर्षेनी […]
तानसेन नगरपालिकाले मापमण्ड बिपरित बनेका घर भत्काउन सुरु
प्रकाश नेपाल पाल्पा, २८ माघ । तानसेन नगरपालिकाले मापदण्ड विपरीत निर्माण भईरहेका घरमा डोजर प्रयोग गरि भत्काउन सुरु गरेको छ […]
सदरमुकाम र नाममा अल्झिदैँ ५ नम्बर प्रदेश सरकार
दाङ, २६ माघ । तत्कालीन रूकुम टुक्र्याएसँगै नयाँ जिल्ला बनेको पूर्वी रुकुमको केन्द्र ९सदरमुकाम० कहाँ रहने भन्ने विषय अझै टुंगो […]
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलः असारमा परीक्षण उडान
भैरहवा, २४ माघ । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आउँदो असारदेखि सञ्चालनमा आउने भएको छ। असारमा परीक्षण उडान गर्ने गरी विमानस्थल […]
रुकुमको जिल्ला सदरमुकाम विवादः युद्धकालकै झल्को दिने प्रदर्शन
रुकुम, २३ माघ । कहिल्यै नाम नसुनिएको तर गत वर्षदेखि खुवै चर्चामा आएको एउटा ठाउँ हो– रुकुमपूर्वको गोलखाडा । गतवर्ष […]
सदरमुकामको विवाद बढेपछि रुकुमकोटमा निषेधाज्ञा जारी
रुकुम, २१ माघ । रुकुम पूर्वको सदरमुकाम विवाद बढेपछि जिल्ला प्रशासन कार्यालयले आइतबार साँझदेखि निषेधाज्ञा जारी गरेको छ । गोलखाडाका स्थानीयले […]
आफ्नै व्यवसायमा आत्मनिर्भर बन्दै कम्लरी
दाङ, २० माघ । सन्तोली चौधरीको बाल्यकाल र बैंस कम्लरीका रूपमा बित्यो । गढवा, घोडाहाका जमिनदारको घरमा काम गर्थिन् । […]
दैनिक ८ घण्टा हिडेर विद्यालय पुग्छन् बलाल, भाेकाे पेटमा पढ्नु पर्छ
अर्घाखाँची, १८ माघ । अर्घाखाँची – सुन्दर बलाल ६ वर्षका भए । शीतगंगा नगरपालिका–१० सिद्धारा तारिकेका उनी २ कक्षामा पढ्छन् । […]
आज कर्णाली डेभलपमेन्ट बैंकको साधारण सभा
नेपालगञ्ज, १६ माघ । कर्णाली डेभलपमेन्ट बैंकले आज १४ औं वार्षिक साधारण सभाको आयोजना गर्दैछ । सभा होटल कल्पतरु, नेपालगञ्जमा बिहान […]
गाडी खरिद प्रकरणमा अख्तियारले नै छानबिन सुरु गर्ने
रुपन्देही, १५ माघ । प्रदेश नम्बर ५ प्रदेशसभाले खरिद गरेको गाडीको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि छानबिन थालेको छ […]
सुठौली भन्सारमा क्वारेन्टाइन कार्यालय नहुँदा व्यापारी र कर्मचारीलाई सास्ती
कपिलवस्तु, १४ माघ । कपिलवस्तुको सुठौली भन्सारमा क्वारेन्टाइन कार्यालय नहुँदा क्वारेन्टाइनका लागि कृष्णनगर तथा भैरहवा सम्म पुग्नु पर्ने बाध्यता रहेको छ […]
रुपन्देही च्याउ खेतीमा आत्मनिर्भर बन्दै
विमल पुरी रुपन्देही, १२ माघ । रुपन्देहीको देवदह नगरपालिका भलुहीमा ६ जना युवा उद्यमीहरुको लगानीमा च्याउ फार्म सञ्चालनमा आएको छ […]
१ जना शिक्षकले पढाउँछन्, एक सय १४ विद्यार्थी
रूकुम, ९ माघ । रुकुम पूर्वको एक विद्यालयमा एक सय १४ विद्यार्थीका लागि १ जना मात्र शिक्षक छन् । सिस्ने गाउँपालिका, […]
वर्तमान सरकार दुई तिहाईको दम्भले ग्रसित : रामचन्द्र पौडेल
काठमाडौं, ८ माघ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बर्तमान सरकार दुई तिहाईको दम्भले ग्रसित भएको आरोप लगाएका छन् । […]
संबैधानिक आयोगलाई कम्युनिष्टको भर्ती केन्द्र बनाइएको रामचन्द्रको आरोप
पाल्पा, ७ माघ । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकारले संबैधानिक आयोगलाई कम्युनिष्टहरुको भर्ती केन्द्र बनाएको आरोप लगाएका […]




