लुम्बिनी प्रदेश Archives | Page 126 of 129 | ईमाउण्टेन समाचार

Our Network

कार्तिक १२ २०८३, बिहीबार
गाउँगाउँमा ‘जनसत्ता’ सरकार बनाउँदै विप्लव समूह

दाङ, ५ चैत । सरकारबाट प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले विगतको दस वर्षे सशस्त्र द्वन्द्वकै झल्को दिने गरी […]

सिक्का खसाल्नुहोस्, प्याड लिनुहाेस्

भैरहवा, ४ चैत । हामीलाई थाहा छ महिनावारीका कारण नेपालका कतिपय ठाउँका छात्रा विद्यालय जान सकेका छैनन् । यसले महिनामा एउटी […]

भारतमा प्रतिबन्धित माछा नेपालमा खुलेआम बिक्री

नेपालगञ्ज, ४ चैत । भारतम प्रतिबन्धित माछा नेपालमा खुलेआम बिक्री हुने गरेको छ । भारतको आन्ध्रप्रदेशमा उत्पादन हुने र विषादीयुक्त रसायनसहित […]

वार्तामा आउन विप्लवलाई काँग्रेस सभापति देउवाको आग्रह

पाल्पा, २ चैत । नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विप्लव नेतृत्वको नेकपालाई हत्याहिंसा छोडेर वार्तामा आउन आग्रह गरेका […]

भिडियाे कलबाटै ‘तलाक’ भनेर सम्बन्ध विच्छेद गर्ने बढ्दाे

बाँके, १ चैत्र ।  नेपालगञ्ज उपमहानगरपालिका, ८ की इस्मा खानले इमोबाट दुबईमा रहेका पतिलाई भिडियो कल गरिन् । कुराकानीका क्रममा […]

सरकार र राउतबीच भएको सम्झौता रहस्यमय : कमल थापा

बुटवल, २८ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सिके राउत समूहले बिखण्डनको एजेण्डा नत्यागेको बताएका छन् । राष्ट्रिय […]

वैशाखदेखि दैलेख र पाल्पाका पेट्रोलियम खानी उत्खनन हुने

काठमाडौं, २८ फागुन । चीनको अनुदान सहयोगमा दैलेख र पाल्पाका पेट्रोलियम खानीको उत्खनन हुने भएको छ । २ वर्षभित्र सक्ने गरी […]

८० वर्ष पुगेका तीन सयजनालाई जेष्ठ नागरिक सम्मान

शम्भु माली कपिलबस्तु, २७ फागुन । कपिलवस्तुको यशोधरा गाँउपालिकाले पहिलो पटक नागरिक जेष्ठ नागरिक सम्मान गरेको छ । गाउँपालिकाले आठ वटै […]

दुई व्यक्तिलाई एउटै भनी ‘रहस्यमय’ आदेश जारीः महिलाको आधा अंश खोसियो

काठमाडौं, २६ फागुन । उच्च अदालत तुलसीपुरको बुटवल इजलासले दुई फरक व्यक्तिलाई एउटै व्यक्ति भनी आदेश गरेको भेटिएको छ । न्यायाधीशहरू […]

बर्दियामा ११ वर्षीया बालिका बनिन् आमा

काठमाडौँ, २४ फागुन । बर्दियाको गेरुवा गाउँपालिका- ४ की भावना बस्नेत १२ वर्ष नपुग्दै सुत्केरी भएकी छन्। ०६३ चैत्र १३ गते […]

विप्लव विरुद्ध पहिलो पटक मुद्दा दायर, विप्लवको प्रत्यक्ष आदेशमा आगजनी गरिएको आरोप

रोल्पा, २२ फागुन ।  नेत्रविक्रम चन्द ‘विप्लव’ विरुद्ध रोल्पामा मुद्दा दायर भएको छ । नेकपाका महासचिव विप्लवको प्रत्यक्ष आदेशमा जिल्लाको […]

व्यवसायिक तरकारी खेतीबाटै वार्षिक ४ लाखसम्म बचत

प्रकाश नेपाल पाल्पा, २१ फागुन । देशमा रोजगारीको अवसर छैन भन्दै विदेशीनेको होडबाजी चल्दा पाल्पाका एक कृषक भने स्वदेश मै […]

बाघलाई बोरिङको पानी

नेपालगन्ज, २१ फागुन ।  विश्वमै लोपोन्मुख पाटेबाघ बाँके राष्ट्रिय निकुञ्जमा पाँच वर्षको अवधिमा पाँच गुणा वृद्धि भएको छ । असोज […]

ओलि नेतृत्व सरकार काण्डहरुको अर्को नाम हो: नेता किशोर सिङ राठौर

राजापुर, २० फागुन । बर्दिया – नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम् माननीय किशोर सिङ राठौरले केपि ओलि नेतृत्वको अहिले सरकार काण्डहरुको अर्को […]

विदेश भ्रमणमा जान जनप्रतिनिधिबीच गोलाप्रथा

बाँके, १८ फागुन ।  विदेश भ्रमणमा जानका लागि नेपालगञ्ज उपमहानगरपालिकाका जनप्रतिनिधिबीच गोलाप्रथा गरिएको छ ।  विदेश भ्रमणका लागि उपमहानगरपालिकामा आएको […]

दुध नबिकेपछि पाल्पाका कृषक चिन्तित

प्रकाश नेपाल पाल्पा, ९ फागुन । पाल्पाको सिद्धार्थ राजमार्ग अन्तर्गत पर्ने तिनाउँ गाउँपालिका ३ झुम्साका कृषकहरु दुध नबिकेपछि चिन्तित भएका […]