आज कर्णाली डेभलपमेन्ट बैंकको साधारण सभा | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

आज कर्णाली डेभलपमेन्ट बैंकको साधारण सभा

karnali bikas bank

नेपालगञ्ज, १६ माघ । कर्णाली डेभलपमेन्ट बैंकले आज १४ औं वार्षिक साधारण सभाको आयोजना गर्दैछ । सभा होटल कल्पतरु, नेपालगञ्जमा बिहान ११ बजे शुरू हुनेछ ।

वार्षिक प्रतिवेदन पारित गर्ने, लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने र संस्थापक समूहबाट ३ जना संचालक चयन गर्ने लगायतका प्रस्तावहरूमा सभामा छलफल हुनेछ । बैंकले साधारण सभा प्रयोजनका लागि पुस २७ गतेदेखि शेयरधनी दर्ता पुस्तिका बन्द गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);