मुख्य समाचार
सभामुख-पूर्वसभामुखहरुको छलफल : जनताको प्रतिनिधिमुलक संस्थामाथि आक्रमण गर्नु असंवैधानिक
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले पछिल्लो राजनीतिक अवस्थाबारे पूर्वसभामुखहरुसंग परामर्श गरेका छन् । सरकारले दोश्रो पटक पनि प्रतिनिधिसभा विघटन गरेर […]
ओलीले षड्यन्त्रकारीहरुको उक्सावटमा सिंगो ‘नेकपा’ लाई विभाजन गर्ने काम फत्ते गरे : माधव नेपाल
काठमाडौं । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले जनअपेक्षा विपरीत नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले षड्यन्त्रकारीहरुको उक्सावटमा सिंगो ‘नेकपा’ लाई […]
सन्दीपले डिफेन्डिङ च्याम्पियन ट्रिनबागो नाइट राइडर्सबाट सीपीएल खेल्ने
काठमाडौं । नेपाली स्टार लेग स्पीनर सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग सीपीएलको आगामी सिजन खेल्ने पक्का भएको छ । डिफेन्डिङ […]
स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतम हटाईयो
काठमाडौं। वीर अस्पताल (कोभिड–१९) अस्पतालको प्रमुख प्रशासकीय अधिकारीमा जागेश्वर गौतम नियुक्त गरिएको छ मन्त्रालयका प्रशासन महाशाखा प्रमुख दामोदर रेग्मीका अनुसार […]
उपेन्द्र यादवको निर्णय अमान्य, अध्यक्ष ठाकुरको ठोकुवा
काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा) को अध्यक्ष महन्थ ठाकुरले अर्का अध्यक्ष उपेन्द्र यादवले गर्ने निर्णय अमान्य हुने जनाएको छ । […]
पछिल्लो २४ घण्टामा ७ हजार ६ सय ६४ जना कोरोना जित्न सफल
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ७ हजार ६ सय ६४ ले कोरोना भाइरसलाई जित्न सफल भएका छन् । स्वास्थ्य […]
राष्ट्रपतिको पद र प्रतिष्ठामाथि प्रहार भयो,कांग्रेस प्रचण्डपथ अंगिकार गर्दे सत्ता कब्जाको खेलमा : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति जस्तो गरिमामय प्रतिष्ठामाथि भइरहेको प्रहारप्रति असुन्तुष्टि व्यक्त गरेका छन् । आइतबार बालुवाटारमा आयोजित […]
विपक्षी गठबन्धनको बैठक बस्दै, प्रतिनिधिसभा विघटनविरुद्ध आजै सर्वोच्च अदालत जाने तयारी
काठमाडौं । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीको संसदीय दलको बैठक बस्ने भएको छ । सिंहदरबारस्थित संसदीय […]
माधव कुमारसहित ११ सांसदलाई स्पष्टीकरण सोध्ने एमालेको निर्णय
काठमाडौँ सत्तारुढ एमालेले वरिष्ठ नेताद्वय माधव कुमार नेपाल र झलनाथ खनालसहित११ सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । शनिबार बालुवाटारमा […]
पछिल्लो २४ घण्टामा ८ हजार ८ सय ४८ जना कोरोना जित्न सफल
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ८ हजार ८ सय ४८ ले कोरोना भाइरसलाई जित्न सफल भएका छन् । स्वास्थ्य […]
पाँच दलको संयुक्त वक्तव्यः विघटनविरुद्ध राजनीतिक र कानुनी लडाई लड्ने
काठमाडौं । प्रतिनिधि सभा विघटन पछि उत्पन्न परिस्थितिबारे छलफलका लागि बसेको विपक्षी पाँच पार्टीको संयुक्त बैठकले विघटनविरुद्ध राजनीतिक र कानुनी […]
राष्ट्रपति र प्रधानमन्त्रीको असंवैधानिक कदमविरूद्ध राजनीतिक र न्यायीक लडाइँ लड्ने देउवाको प्रतिवद्धता
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारी षड्यन्त्र गरी पदको चरम दुरुपयोग गरी नेपालको संविधान समाप्त गर्न […]
प्रधानमन्त्री नियुक्ति प्रकृयानै गलत भएको बारको निष्कर्ष
काठमाडौँ। नेपाल बार एसोसिएसनले प्रधानमन्त्रीले संसदबाट विश्वासको मत नलिई एक्कासी संविधानको धारा ७६ को उपधारा (५) बमोजिम प्रधानमन्त्री नियुक्ति गर्ने […]
चिकित्सक संघको आइसोलेसन सञ्चालनमा
काठमाडोैं। नेपाल चिकित्सक संघको पहलमा काठमाडौंको कमलपोखरीमा १०० शैय्याको आइसोलेसन सेन्टर स्थापना गरेको छ ।नेपाल चिकित्सक संघ, अमेरिका नेपाल मेडिकल […]
१५३ सांसदको सममर्थन रहेको भन्दै ओलीले गरे प्रधानमन्त्रीमा दाबी
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १५३ जना सांसदको आफूलाई समर्थन रहेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्रीका लागि […]
१ सय ४९ सांसदको हस्ताक्षरसहित विपक्षी दल शीतल निवासमा, एमाले नेता नेपालको पनि सहभागिता
काठमाडौं । संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्रीमा दाबी गर्न १ सय ४९ सांसदको हस्ताक्षरसहित विपक्षी गठबन्धन शीतल निवास पुगेको […]




