गण्डकी प्रदेश Archives | Page 49 of 93 | ईमाउण्टेन समाचार

Our Network

चैत ३ २०८२, बुधवार
युएईमा रहेका नेपाली श्रमिकलाई सामाजिक सुरक्षा कोषमा समेट्ने मन्त्री श्रेष्ठको वचन

तनहुँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ ‘किसान’ ले वैदेशिक रोजागरीको शिलशिलामा युएई पुगेका नेपाली श्रमिकलाई सामाजिक सुरक्षा कोषमा […]

म कुनै गुटबाट अध्यक्ष बनेको होइन, एमालेको अध्यक्ष हुँः दिलीप न्यौपाने (अन्तर्वार्ता)

पोखरा । देशकै ठूलो महानगर पोखरामा निकै मुस्किलका साथ एमाले नेतृत्व चयन गरिएको छ । पाँच जना आकांक्षीबाट दिलीप न्यौपाने अध्यक्ष […]

कास्की मा स्कुल बसबाट खसेर ८ बर्षिय बालकको मृत्यु

मदन गिरी, कास्की । कास्की को हेम्जामा स्कुल बसको ढोकाबाट खसेर एक विद्यार्थीको मृत्यु भएको छ । हेम्जा स्थित ज्ञानसागर […]

एमाले अधिवेशन : तनहुँका तीन पालिकामा सर्वसम्मत, घिरिङमा स्थगित

तनहुँ । नेकपा (एमाले)ले तनहुँका तीन पालिका सर्वसम्मत गाउँ तथा नगर कमिटी चयन गरेको छ । व्यास नगरपालिका, बन्दीपुर र आँबुखैरेनी […]

लमजुङका सात पालिकामा एमालेको नेतृत्व सर्वसम्मत

लमजुङ । नेकपा (एमाले)ले लमजुङका सात पालिकामा सर्वसम्मत नेतृत्व चयन गरेको छ । जिल्लाको बेशिसहर नगरपालिका, मध्यनेपाल नगरपालिका,  सुन्दरबजार नगारपालिका, […]

खानेपानीको मुहानमाथि ल्यान्डफिल साइट सार्ने पोखराको निर्णय

पोखरा । पोखरा महानगरपालिकाले हालको ल्यान्डफिल साइट सार्ने निर्णय गरेको छ । अन्तर्राष्ट्रिय विमानस्थलको उडान रुटमा अहिलेको ल्यान्डफिल साइट छ […]

एमाले पालिका अधिवेशन : पोखरामा पृथ्वीसुब्बा र खगराज निकटबीच प्रतिस्पर्धा

पोखरा । नेकपा एमालेले कास्कीकाे पोखरा महानगरपालिकासहित जिल्लाका पाँचवटै पालिकामा सर्वसहमतिमै नेतृत्व टुंग्याउन प्रयास थालेकाे छ । एमालेले आज मंगलबार देशभर […]

एमाले पालिका अधिवेशन आइसक्यो, वडा अझै टुंगिएन

पोखरा । १०औं महाधिवेशनको संघारमा रहेको एमालेको अहिले स्थानीय तहमा अधिवेशन चलिरहेको छ । सबैजसो जिल्लामा वडा अधिवेशन सकिएको छ […]

बेसिसहर नगरपालिकामा माटो परीक्षण प्रयोगशाला सञ्चालन हुने

लमजुङ । बेसिसहर नगरपालिकाले माटो परीक्षण प्रयोगशाला सञ्चालनमा ल्याउने भएको  छ । वल्ड भिजन इन्टरनेसनल नेपाल र ग्रामीण सामुदायिक विकास केन्द्र  […]

बागलुङका ८५ मध्ये ७१ वडामा एमालेको नयाँ नेतृत्व

बागलुङ । नेकपा (एमाले) ले बागलुङको ८५ मध्ये ७१ वडामा नयाँ नेतृत्व चयन गरेको छ । देशव्यापी रुपमा शनिबारदेखि एकै साथ […]

एमालेको वडा अधिवेसन : कास्कीमा महिला शून्य

पोखरा । एमालेको १०औं महाधिवेशनअन्तर्गत शनिबार वडा अधिवेशन भएको छ । कास्कीका ७२ वटै वडामा आइतबार दिउँसोसम्म नतिजा आएको छ […]

लमजुङमा सुकुम्बासीको काम शून्य, सुकुम्बासीको नाममा १३ लाख बढी खर्च

लमजुङ । सुकुम्बासीको अवस्था अध्ययन गरी लालपुर्जा प्रदान गर्न भूमिसम्बन्धी समस्या समाधान आयोग गठन आदेश २०७६ बमोजिम तत्कालीन सरकारले सुकुम्बासी आयोग […]

चार महिनापछि बस्याे पोखराको कार्यपालिका बैठक, तर कांग्रेसले गरेन हस्ताक्षर

पोखरा । नगर प्रमुख मानबहादुर जिसीलाई मष्तिष्क घात भएपछि रोकिएको कार्यपालिका बैठक चार महिनापछि बसेको छ । जिसीलाई १ साउनमा मष्तिष्कघात भएको […]

सहकारीले नै दुग्ध प्रशोधन केन्द्र चलाउने

तनहुँ । तनहुँको एक सहकारीले दुग्ध प्रशोधन केन्द्र सञ्चालन गर्ने भएको छ । दुलेगौँडामा रहेको शुक्ला कृषि पर्यटन सहकारीले किसानले […]

एमाले वडा अधिवेशनः कास्कीमा सर्वसम्मत प्रयास

पोखरा । नेकपा एमालेकाे दशौं राष्ट्रिय महाधिवेशन अन्तर्गत कास्कीका ७२ वटै वडामा वडा अधिवेशन सुरु भएका छन् । अधिकांश वडामा सर्वसम्मतको प्रयास […]

म्याग्दीमा एक महिलामाथि सामुहिक बलात्कार, प्रहरीमा जाहेरी नदिन र गाउँमै पैसामा मिल्न दवाव

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका ५ पुलाचौर उपल्लाचौरकी एक महिला सामुहिक रुपमा बलात्कृत भएकी छिन् । कार्तिक २ गते राति […]