मुख्य समाचार Archives | Page 2097 of 2111 | ईमाउण्टेन समाचार

Our Network

फागुन २८ २०८२, शुक्रबार
नागरिकको जीवन रक्षा मेरो पहिलो दायित्व हो : गृहमन्त्री खाँण

काठमाडौं । नवनियुक्त गृहमन्त्री बालकृष्ण खाँणले आफ्नो पहिलो प्राथमिकता नागरिकको जीवनरक्षा रहेको बताएका छन् । गृहमन्त्रालयको जिम्मेवारी सम्हालेपछि उनले सरकार […]

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र विप्लवबीच भेटवार्ता

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरेका छन् ।कांग्रेस नेतृत्वमा गठबन्धनको नयाँ सरकार […]

प्रधानमन्त्री देउवा र नेता नेपालबीच भेटवार्ता, देउवालाई राम्रो काम गर्न सुझाव

काठमाडौँ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमालेका वरिष्ठ नेत माधवकुमार नेपालसंग भेटवार्ता गरेका छन् । वरिष्ठ नेता […]

एमालेका कार्याकर्ताले सर्वोच्चको आदेशविरुद्ध झापामा गरे प्रदर्शन

झापा। एमाले कार्याकर्ताले झापाको दमकमा सर्वोच्च अदालतको आदेश विरुद्ध प्रदर्शन गरेका छन् । निवर्तमान प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष समेत […]

२४ घण्टामा १६ सय ६ संक्रमणमुक्त, २९ सय ५ जना संक्रमित

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १६ सय ६ ले कोरोना भाइरसलाई जित्न सफल भएका छन् । स्वास्थ्य तथा जनसंख्या […]

देउवाले गरे पाँचौ पटकका लागि प्रधानमन्त्रीको शपथ ग्रहण

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । देउवाले मंगलबार ४२ औं प्रधानमन्त्रीका रुपमा राष्ट्रपति […]

प्रधानमन्त्री नियुक्ती विज्ञप्तिमा देउवाको आपत्ति, विज्ञप्ति नसच्चिएसम्म सपथ ग्रहण नहुने

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्दै जारी गरेको विज्ञप्ति प्रति नेपाली काँग्रेसका सभापतिसमेत रहेका देउवाले आपत्ति […]

२४ घण्टामा २ हजार ७८ संक्रमणमुक्त, २३ सय ९८ जना संक्रमित

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ७८ ले कोरोना भाइरसलाई जित्न सफल भएका छन् । स्वास्थ्य तथा जनसंख्या […]

४२ औं प्रधानमन्त्रीमा शेरबहादुर देउवा नियुक्त

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई संविधानको धारा ७६ उपधारा […]

माओवादीमा मन्त्री टुंगो लगाउने जिम्मा अध्यक्ष दाहाललाई, दाहाल बुढानिलकण्ठ लागे

काठमाडौं । माओवादी केन्द्रको स्थायी कमिटी बैठक सम्पन्न भएको छ । बैठकले कांग्रेस सभापति शेरबहादुर नेतृत्वको सरकारमा मन्त्रीहरुको टुंगो लगाउने […]

बालुवाटार छोड्न अघि प्रधानमन्त्री ओलीले देशवासीको नाममा सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारस्थित सरकारी निवास छाड्नुअघि देशवासीका नाममा सम्बोधन गर्ने भएका छन् । सर्वोच्च अदालतले सोमबार […]

सर्वोच्चको फैसलाले संसदीय प्रणालीका आधारभुत संरचनालाई खल्बल्याउने काम गर्‍यो : प्रवक्ता ज्ञवाली

काठमाडौं : नेकपा(एमाले)का प्रवक्ता प्रदिपकुमार ज्ञवालीले सर्वोच्च अदालतको फैसलाले संसदीय प्रणालीका आधारभुत संरचनालाई खल्बल्याउने काम गरेको बताएका छन् । सोमबार […]

सर्वोच्चको ऐतिहासिक फैसलाका मुख्य चार व्याख्या

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको निर्णयलाई दोश्रो पटक पनि बदर गर्दै ऐतिहासिक फैसला गरेको छ । प्रधानमन्त्री केपी शर्मा […]

२४ घण्टामा ११ सय ३३ संक्रमणमुक्त, २३ सय ७० जना संक्रमित

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार १ सय ३३ ले कोरोना भाइरसलाई जित्न सफल भएका छन् । स्वास्थ्य […]

यस्तो छ सर्वोच्चको ऐतिहासिक फैसलाको पूर्णपाठ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा दोश्रो पटकका लागि भएको प्रतिनिधिसभा विघटनलाई पनि सर्वोच्च अदालतले बदर गरेको छ । […]

कार्यदलको कसरत पछि एमालेमा सहमति (सहमतिपत्र सहित)

काठमाडौं । एमालेभित्रको विवाद समाधानका लागि गठित कार्यदलको निर्णायक बैठकले १० बुँदे सहमति गरेको छ ।