२४ घण्टामा १६ सय ६ संक्रमणमुक्त, २९ सय ५ जना संक्रमित | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

२४ घण्टामा १६ सय ६ संक्रमणमुक्त, २९ सय ५ जना संक्रमित

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १६ सय ६ ले कोरोना भाइरसलाई जित्न सफल भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६ सय ६ संक्रमणमुक्त भएका हुन् ।

त्यसैगरी पछिल्लो २४ घण्टामा २ हजार ९ सय ५ मा संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएका ८ हजार १ सय ८ पीसीआर परीक्षणबाट २ हजार १० र ४ हजार ९ सय १६ एन्टिजेन परीक्षणबाट ८ सय ९५ मा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टमा १८ संक्रमितले ज्यान गुमाएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);