एमालेका कार्याकर्ताले सर्वोच्चको आदेशविरुद्ध झापामा गरे प्रदर्शन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

एमालेका कार्याकर्ताले सर्वोच्चको आदेशविरुद्ध झापामा गरे प्रदर्शन

झापा। एमाले कार्याकर्ताले झापाको दमकमा सर्वोच्च अदालतको आदेश विरुद्ध प्रदर्शन गरेका छन् । निवर्तमान प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष समेत रहेका ओलीलाई बहिर्गमन गराउने गरी भएको सो आदेशका विरुद्ध एमालेका नेता कार्यकर्ताले ओलीको पक्षमा प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा एमाले कार्यकर्ताहरुले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको पुत्ला पनि दहन पनि गरेका छन् । नागरिकको अभिमतलाई अवमूल्यन गर्ने गरी आदेश दिएको भन्दै उनीहरुले न्यायालय प्रमुखको पुत्ला दहन गरेका हुन् । एमाले कार्यकर्ताले पुत्लामा आगो लगाए लगत्तै सुरक्षाकर्मीले हस्तक्षेप गरी निभाएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);