प्रमुख समाचार
गृहमन्त्री लामिछानेको दाबी– न्युनतम साझा कार्यक्रममा आम नागरिकको विषयलाई पहिलो प्राथमिकता राख्छौं
काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सरकारले ल्याउने न्युनतम साझा कार्यक्रममा आम नागरिकको विषयलाई पहिलो प्राथमिकतामा राखिने बताउनुभएको छ […]
भारतमा नोटबन्दी हुदा नेपालमा भएको भारु औचित्यहीन ( भिडियो रिपोर्ट )
बिन्दु अधिकारी \ माउण्टेन टेलिभिजन एचडी। काठमाडौँ , पौष २१ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०१६ नोभेम्बर ८ तारिखमा […]
प्रधानमन्त्रीको निर्देशनपछि राहदानी सफ्टवेयर कम्पनीले पठायो हेडक्वार्टरबाट विशेषज्ञ टोली
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशन दिएपछि राहदानी विभागको सफ्टवेयर व्यवस्थापनको जिम्मा लिएको आइडिमिया कम्पनीले आफ्ना उच्च तहका प्राविधिकलाई […]
पोखरेललाई हराएकी शर्मालाई उपराष्ट्रपति बन्ने ‘अफर’, यस्तो छ कारण
काठमाडौं । नेकपा (माओवादी केन्द्र)की सांसद रेखा शर्मालाई उपराष्ट्रपति बन्ने ‘अफर’ आएको छ । दाङ क्षेत्र नं २ बाट नेकपा […]
अध्यक्ष ज्यूको प्रधानमन्त्रीसँगको भेट निजि हो, विश्वासको मत दिने निर्णय भएको छैन्ः जगन्नाथ खतिवडा
काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले सरकारलाई विश्वासको मत दिनेबारे पार्टीले कुनै निर्णय नगरेको बताएका छन् । […]
राज्यको वेवास्ताले उपत्यकामा रहेका सुन्धाराहरु खण्डहरमा परिणत हुँदै ( भिडियो रिपोर्ट )
बिसंतर शाक्य \ माउण्टेन टेलिभिजन एचडी। काठमाडौँ , पौष २१ । प्रस्तरकला बास्तुकला तथा शिल्पकलाहरुको संग्रालयको रुपमा रहेको भक्तपुर दरवारक्षेत्र […]
स्ववियु निर्वाचन चैत ५ मा गर्ने निर्णय
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन ५ चैतमा हुने भएको छ । विद्यार्थी कल्याण परिषद्को बिहीबारको बैठकले […]
सरकारको प्रवक्तामा अर्थमन्त्री पौडेल
काठमाडौं । सरकारको प्रवक्ताको जिम्मेवारी उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई दिइएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उपप्रधानमन्त्री पौडेललाई सरकारको […]
१५ वर्षपछिको प्रेमपूर्ण भेट!
काठमाडौं । राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेटेका छन् । पूर्वराजा शाहसँग आफ्नो १५ वर्षपछि भेट भएको […]
लुम्बिनीमा एक साताभित्र मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान
बुटवल । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले सरकार गठनको लागि एक साताको समय दिएका छन् । शेरचनले २७ पुसको […]
प्रधानमन्त्रीको मौखिक निर्देशनले काम गरेन ( भिडियो रिपोर्ट )
प्रतिमा धरेल \ माउण्टेन टेलिभिजन एचडी। काठमाडौँ , पौष २१। कोरोना भाईरस विश्वव्यापी बनेसँगै चीनले सुन्य कोभिडको नीति लिएको थियो […]
कर्णालीमा पुस २७ सम्म मुख्यमन्त्रीको दाबी पेश गर्न आह्वान
सुर्खेत । कर्णाली प्रदेश प्रमुख तिलक परियारले सरकार गठनका लागि आह्वान गरेका छन् । प्रमुख परियारले मुख्यमन्त्री पदमा दाबी गर्न […]
प्रधानमन्त्रीले दिए पेट्रोलियम पदार्थको मूल्य कटौती गर्न निर्देशन
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेट्रोलियम पदार्थको मूल्य घटाउन निर्देशन दिएका छन् । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेका […]
ललितपुरको धोबीघाटमा भीषण आगोलागी
काठमाडौं । ललितपुरको धोबिघाटमा भीषण आगलागी भएको छ । आज बिहान साढे १० बजे धोबिघाटको एक कवाडी गोदाममा आगलागी भएको […]
अर्थ सचिवमा तोयम राया तानिए
काठमाडौं । सरकारले अर्थ मन्त्रालयका दुई सचिव फेरबदल गरेको छ । बिहीबार बसेको मन्पिरिषदको बैठकले अर्थ सचिवमा तोयम रायालाई ल्याउने […]
कहिले हुँदैछ राष्ट्रिय सभाको उपनिर्वाचन !
काठमाडौं । राष्ट्रिय सभाको उपनिर्वाचन आगामी माघ २५ गते हुने भएको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले २५ माघमा राष्ट्रिय […]




