कहिले हुँदैछ राष्ट्रिय सभाको उपनिर्वाचन ! | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

कहिले हुँदैछ राष्ट्रिय सभाको उपनिर्वाचन !

काठमाडौं । राष्ट्रिय सभाको उपनिर्वाचन आगामी माघ २५ गते हुने भएको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले २५ माघमा राष्ट्रिय सभा उपनिर्वाचन गर्ने निर्णय गरेको हो ।

लुम्बिनी प्रदेशबाट निर्वाचित खिमलाल भट्टराईले प्रतिनिधिसभा सदस्यबाट निर्वाचनअघि नै राजीनामा दिएका थिए । सोही रिक्त रहेको स्थानमा निर्वाचन हुन लागेको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);