काेशी प्रदेश
योजनाले भरिभराउ बन्दै प्रधानमन्त्री अोलीको गृहनगर
दमक, २६ माघ । झापाका अन्य स्थानीय तहमा विकास निर्माणका गतिला योजना छैनन् । प्रधानमन्त्री केपी शर्मा अोलीको गृहनगर दमकमा […]
३३ किलो सुन तस्करी प्रकरणः ८ जनालाई थुनामै राख्न उच्च अदालतको आदेश
विराटनगर, २५ माघ । चर्चित साढे ३३ किलो सुन तस्करी एवं मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणमा संलग्न रहेका भनिएका […]
१३ वर्षको उमेरमै जब रीताले श्रीमान् गुमाइन्…
ओखलढुंगा, २५ माघ । गत वर्षको असोज महिनामा रीता गजमेरको मोबाइलमा अपरिचितको फोन आयो । फोन उठाइन्, बोलिन् । नचिनेको मान्छे […]
दलितलाई बजेटै बन्दः दलित प्रतिनिधिले समेत छुवाछुत बेहोर्छन्
ओखलढुंगा, २४ माघ । संविधानले भेदभाव र छुवाछुतलाई गैरकानुनी मान्छ । तर, व्यवहारमा त्यस्तो छैन । दलित प्रतिनिधिले समेत छुवाछुत […]
करौडौंका योजना अन्योलमा
इलाम, २४ माघ । प्रदेश नम्बर १ सरकारले इलाम नगरपालिकामा विभिन्न १६ आयोजना सञ्चालन गर्न चालू आर्थिक वर्षमा ३ करोड १२ […]
महिला फुटबलको अन्तिम तयारीका लागि नेपाली टोली झापामा
पुजन घिमिरे झापा, २१ माघ । भारतमा आयोजना हुने चौंथो अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको अन्तिम तयारीका लागि नेपाली राष्ट्रिय टोली […]
सरकारको काम देखेर विश्व चकित छन् : प्रधानमन्त्री
दमक, १८ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशले चालेको समृद्धिको पाइला एक कदम अघि बढेको बताएका छन् । बिहीबार झापाको […]
सात सय पाँच वर्षपछि श्रीराम तारकब्रह्म महायज्ञ नेपालमा हुँदै
सुनसरी, १५ माघ । सात सय पाँच वर्षअघि भारतमा भएको श्रीराम तारकब्रह्म महायज्ञ नेपालमा हुने भएको छ । नेपालमा पहिलो पटक […]
बलात्कारपछि हत्याः ११ वर्षीया बालिकाको शव खोलामा भेटियो
विराटनगर, १४ माघ । विराटनगर महानगरपालिका–८ बलुवाईकी ११ वर्षीया बालिका गुडिया भनिने रुपमति दासको बलात्कारपछि हत्या भएको छ । पानीमा डुबाएर […]
दुगडको हत्या थप रहस्यमय बन्दै
खगेन्द्र घिमिरे झापा, १३ माघ । झापाको भद्रपुर नगरपालिका–९, स्थित मनषा सिमेन्ट उद्योगमा कार्यरत भारतको पटना, विशाखाका कमलसिंह दुगडको मृत्यु थप […]
कमिसनको शिकार बन्दै झापाको चिया विकास निगम (भिडियोसहित)
काठमाडौं, ९ माघ । सरकारले बिगतमा निजि क्षेत्रलाई सुम्पिएको कतिपय सरकारी व्यवसायिक प्रतिष्ठानहरु डुब्दै आएको कुरा नौलो होइन । बिराटनगर […]
चन्दा उठाएर ‘बाँदर धपाऊ’ अभियानमा खोटाङबासी
खोटाङ, ९ माघ । बाँदर आतंक नियन्त्रणका लागि खोटाङको उत्तरी क्षेत्रका बासिन्दाले ‘बाँदर धपाऊ’ अभियान सुरु गरेका छन् । बाँदरका बथान आएर […]
खोरमा थुनिएकी महिलाले पाइन् पुनर्जीवन
खोटाङ, ८ माघ । मानसिक समस्या भएकै कारण खोरमा थुनिनु परेकी खोटाङकी एक महिला उपचारपछि निको भएकी छन्। मानसिक समस्याबाट […]
घुस लिने सचिवलाई स्थानीयले समाते
झापा, ७ माघ । घुस लिएको आरोपमा झापामा एक सचिव पक्राउ परेका छन् । मेचीनगर–२ का वडा सचिव सुरेश घिमिरेले घुस […]
मेचीमा सरकारी अस्पताल : कतै जनशक्ति, कतै उपकरणको खाँचो
काठमाडौं, ७ माघ । सरकारी अस्पताल पर्याप्त सुविधा नहुँदा मेची क्षेत्रका सर्वसाधारलाई सधै सास्ती खेप्नु परिरहेको छ । पहाडी भेगमा अस्पतालबाट धेरै […]
तलब बिना अढाई वर्षदेखि पढाउँदै शिक्षक
झापा, ६ माघ । तीर्थ भु्जेल २०७२ सालमा झापाको गौरा दह नगरपालिका, ४ स्थित कञ्चनजंघा प्राथामिक सरुवा भएर आए । त्यतिबेला […]




