खेलकुद Archives | Page 5 of 404 | ईमाउण्टेन समाचार

Our Network

पुष १२ २०८१, शुक्रबार
टि–२० विश्वकप क्रिकेटको तयारीमा विनवार्ड्स भोलक्यानोजविरुद्ध नेपालको लगातार दोस्रो जित

टि–२० विश्वकप क्रिकेटको तयारीका लागि सेन्ट भिन्सेन्ट एण्ड द ग्रेनाडिन्स पुगेको नेपाली टोलीले विनवार्ड्स भोलक्यानोज विरुद्ध लगातार दोस्रो जित दर्ता […]

सन्दीप लामिछानेलाई टि–२० विश्वकपमा सहभागि गराउने प्रक्रिया सुरु

स्पिनर सन्दीप लामिछाने टि ट्वान्टी विश्वकप खेल्न अमेरिका र वेस्ट इन्डिज जाने बाटो खुलेसँगै प्रक्रिया थालिएको छ । बलात्कारको मुद्दामा […]

टि–२० विश्वकप क्रिकेटको तयारी खेलमा नेपालले विनवार्ड्स भोलक्यानोजलाई ४ विकेटले हरायो

टि–२० विश्वकप क्रिकेटको तयारीका लागि सेन्ट भिन्सेन्ट एण्ड द ग्रेनाडिन्स पुगेको नेपालले विनवार्ड्स भोलक्यानोजविरुद्धको पहिलो अभ्यास खेल जितेको छ । […]

अन्तर्राष्ट्रिय आमन्त्रित बास्केटबल प्रतियोगितामा स्वर्ण पदक विजेता नेपाली राष्ट्रिय ‘थ्री एक्स थ्री’ बास्केटबल टिम सम्मानित

अन्तर्राष्ट्रिय आमन्त्रित बास्केटबल प्रतियोगितामा स्वर्ण पदक विजेता नेपाली राष्ट्रिय ‘थ्री एक्स थ्री’ बास्केटबल टिम सम्मानित भएको छ । नेपाल बास्केटबल […]

सन् १९८६ को विश्वकपमा अर्जेन्टीनाका डिएगो म्याराडोनाले पाएको गोल्डेन बल लिलामीमा राखिन,जुन ६ मा हुने लिलामीमा भाग लिन डेढलाख युरो जम्मा गर्नुपर्नेे

सन् १९८६ को विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेबापत अर्जेन्टीनाका डिएगो म्याराडोनालाई प्रदान गरिएको गोल्डेन बल ट्रफी लिलामीमा राखिने भएको छ । […]

दशरथ रंगशाला फुटबल मैदानको अन्तर्राष्ट्रिय मान्यता गुम्दै,एसियाली फुटबल महासंघले मैदान र रंगशाला निरीक्षणपछि विभिन्न पक्षमा उठायो गम्भीर प्रश्न

दशरथ रंगशालाको फुटबल मैदानले अब अन्तर्राष्ट्रिय फुटबल गर्ने मान्यता गुमाउने भएको छ । नेपालको एकमात्र अन्तर्राष्ट्रिय मान्यता प्राप्त दशरथ रंगशालाको […]

ओलम्पियन्स पुनर्मिलन तथा सेलिब्रेटी खेलाडी भेटमा सहभागी हुन ओलम्पिक्स खेलाडीहरू विराटनगर पुगे

१९ वैशाख २०८१, बुधवार ओलम्पियन्स पुनर्मिलन तथा सेलिब्रेटी खेलाडी भेटमा सहभागी हुन ओलम्पिक्स खेलाडीहरू विराटनगर पुगेका छन् । कोशी प्रदेशका […]

आईसीसी टी–२० विश्वकपका लागि भारतीय टोलीको घोषणा

आगामी जुनमा वेस्ट इन्डिज र अमेरिकामा हुने आईसीसी टी–२० विश्वकपका लागि भारतीय टोलीको घोषणा भएको छ । भारतीय क्रिकेट टोलीले […]

५ खेलको टी–२० शृंखलाअन्तर्गत दोस्रो खेलमा नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित

५ खेलको टी–२० शृंखलाअन्तर्गत दोस्रो खेलमा नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित भएको छ । पहिलो खेलमा ४ विकेटको हार बेहोरेको […]

एसिसि प्रिमियर कपः नेपाल र मलेसिया भिड्दै

काठमाडौं,३० चैत्र । एसिसि प्रिमियर कपअन्तर्गत आज नेपाल र मलेसियाबीच प्रतिष्पर्धा हुँदैछ । खेल दिउँसो सवा ४ बजेबाट ओमानको अल […]

दोस्रो उपत्यकास्तरीय ह्विलचियर बास्केटबलः आर्मी र जावलाखेललाई उपाधि

काठमाडौं,२९ चैत्र । दोस्रो उपत्यकास्तरीय ह्विलचियर बास्केटबल प्रतियोगिताको उपाधि पुरुषतर्फ विभागीय टोली त्रिभुवन आर्मी क्लव र महिलातर्फ जावलाखेल ह्विलचियर स्पोर्ट्स […]

स्पेनका बार्सिलोना र एटलेटिको म्याड्रिड विजयी

काठमाडौं,२९ चैत्र । च्याम्पियन्स लिग अन्तर्गत क्वाटरफाइनलको‌ पहिलो लेगमा स्पेनका बार्सिलोना र एटलेटिको म्याड्रिड विजयी,बार्सिलोनाले फ्रान्सको पिएसजीविरुद्ध स्पेनको बार्सिलोनाले युरोपेली […]

राजस्थान रोयल्सको पहिलो हार

काठमाडौं,२९ चैत्र । इन्डियन प्रिमियर लिग आइपिएलको यो सिजनमा राजस्थान रोयल्सले पहिलो हार बेहोरेको छ । गुजरात टाईटन्सले ३ विकेटको […]

लण्डन म्याराथनमा गोपीचन्द्रले प्रतिष्पर्धा गर्दै

काठमाडौं,२९ चैत्र । नेपालका धावक गोपिचन्द्र पार्कीले लण्डन म्याराथनमा प्रतिष्पर्धा गर्ने भएका छन् । यस संस्करणको लण्डन म्याराथन आगामी अप्रिल […]

चौथो राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको तयारी पूरा, खेलाडीमाथि कारबाहीको चेतावनी

काठमाडौं,२८ चैत्र । चौथो राष्ट्रिय फ्रेण्डसिप खुला तेक्वान्दो प्रतियोगिता आगामी वैशाख २ गते काठमाडौंमा आयोजना हुने भएको छ । मंगलवार […]

कोलकत्ता नाइट राइडर्सको पहिलो हार

काठमाडौं,२७ चैत्र । इंडियन प्रिमियर लिग आईपिएलमा कोलकत्ता नाइट राइडर्स विरुद्ध चेन्नाई सुपर किंग्सले सहज जित हात पारेको छ चेन्नाईले […]

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);