राजनीति
फागुन १५ भित्र स्थानीय निर्वाचन घोषण नगरे जेठमा निर्वाचन असम्भवःनेता खड्का
१९ माघ, भक्तपुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा नारायण खड्काले सरकारले फागुन १५ भित्र स्थानीय निकायको निर्वाचन घोषण नगरे जेठमा निर्वाचन सम्भव हुने बताउनुभएको छ । भक्तपुरमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै नेता खड्काले फागुन १५ भित्र निर्वाचन मिति घोषणा नभए जेठमा निर्वाचन नहुने दावी गर्नुभयो ।
राजनीतिक परिवर्तन सफल हुन नदिन दक्षिणपन्थि हावा हावीः प्रधानमन्त्री
१८ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले राजनीतिक परिवर्तनलाई सफल हुन नदिन दक्षिणपन्थि हावा हावी भएको बताउनुभएको छ ।
मधेस बिखण्डनका गतिवीधिमा सरकारले प्रोत्साहन गर्दैछः सचिव ज्ञवाली
१८ माघ, मकवानपुर ।
तराई बिखण्डनका गतिबीधिमा सरकार खुलेर लागिपरेको आरोप नेकपा एमालेका केन्द्रीय सचिव प्रदिप ज्ञावलीले लगाउनु भएको छ । प्रेस चौतारी मकवानपुरले मंगलवार बिहान हेटौँडामा गरेको पत्रकार सम्मेलनमा बोल्दै सचिव ज्ञावलीले पछिल्लो समय मधेस बिखण्डनका गतिवीधिमा सरकारले निरुत्साहीत नगरेर उल्टै प्रोत्साहान गरेको
तत्काल राजदूत नियुक्त गर्न संसदीय समितिको निर्देशन
१८ माघ, काठमाडौं । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले विभिन्न देशमा रिक्त राजदूत तत्काल नियुक्त गर्न सरकारलाई निर्देशन दिएको छ ।
दलितका समस्या समाधान गर्न सरकार प्रतिबद्ध छः प्रधानमन्त्री
१८ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार दलित समुदायका समस्या समाधानका लागि प्रतिबद्ध रहेको बताउनुभएको छ ।
सार्क कार्यक्रम समितिको बैठक बुधबारबाट सुरु हुने
१८ माघ, काठमाडौं । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) कार्यक्रम समितिको ५३ औँ बैठक बुधबारबाट काठमाडौंमा सुरू हुँदैछ ।
निर्वाचनमा जुटे विद्यार्थी संगठन
नम्रता भट्टराई । १८ माघ, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको मिति घोषणा गरेसँगै विद्यार्थी संगठन तयारीमा लागेका छन् ।
सरकारले अझै दर्ता गरेन निर्वाचन सम्बन्धि ४ विधेयक
राधिका जोशी, १८ माघ, काठमाडौं । सरकारले माघ १५ गतेभित्र स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्ने प्रतिबद्धता जनाउँदै आएको थियो । तर, निर्वाचन विषयमा मधेस केन्द्रित दलहरुसँग सहमति हुन नसक्दा सरकारले निर्वाचनको मिति घोषणा गर्न सकेको छैन । मधेस केन्द्रित दलहरुले संविधान संशोधन भएमात्र निर्वाचनमा जान सकिने बताउँदै आएका छन् ।
सहमति विना चुनाव घोषणा नगर्न मधेसी मोर्चाको प्रधानमन्त्रीलाई चेतावनी, के के भयो बैठकमा ?
प्रधानमन्त्रीको आह्वानमा बसेको सत्तारुढ कांग्रेस सहित मधेसी मोर्चाको बैठक विना निश्कर्ष टुंगियो, संविधान संशोधन अघि निर्वाचनको मिति नतोक्न मोर्चाको चेतावनी
दलीय अडान छाड्न कांग्रेस नेता पौडेलको सुझाव
१७ माघ, काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले सबै दलहरु मिलेर छिटै स्थानीय तहको निर्वाचनको तयारीमा जुटनुपर्ने बताउनुभएको छ । दक्षिण कोरियाको भ्रमण सकेर फर्कनुभएका नेता पौडेलले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसंग कुरा गर्दै निर्वाचनको विकल्प नभएको बताउनुभयो ।
एक साता भित्र निर्वाचनसँग सम्बन्धित सवै विधेयक पारित हुन्छः सभामुख घर्ती
१५ माघ काठमाडौं । सभामुख ओनसरी घर्तीले एक साता भित्र निर्वाचनसँग सम्बन्धित सवै विधेयकहरु व्यवस्थापिका संसदबाट पारित हुने बताउनुभएको छ ।
निर्वाचनको कार्यतालिका सार्वजनिक
१५ माघ, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ ।
तराई टुक्राउने प्रयास हुदैछ–प्रधानमन्त्री दाहाल
१३ माघ पर्वत ।
प्रधानमन्त्री पुष्पकमल दाहालले तराईलाई टुक्राउन खोज्नेले टाउको उठाउन खोजेको आरोप लगाउनुभएको छ । पर्वतको कु्श्मामा आयोजीत पाँचौ पर्वत महोत्सवको उदघाटन गर्दै प्रधानमन्त्री प्रचण्डले देशमा निर्वाचनको आवश्यकता रहेको बेला संविधान संसोधनको विरोध गर्ने नाउँमा केहि शक्तिहरु तराईलाई टुक्राउन लागेको
पहिलो चरणमा स्थानिय निर्बाचन गर्ने तयारीमा सरकार -परराष्ट्रमन्त्री महत
१२ माघ दाङ ।
परराष्ट्र मन्त्री डाक्टर प्रकाशशरण महतले १ बर्ष भित्र स्थानिय निकायको निर्बाचन गराउने गरि सरकार तयारीमा जुटि सकेको बताउनुभएको छ । नेपाल प्रेस यूनियन दाङ शाखाले आज बुधबार हेकुलीको चखौरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री डाक्टर महतले संबिधान कार्यान्वयनका लागि ३ तहको निर्बाचन
राजनितिक गतिरोधको अन्त्य हुने संकेत-रक्षामन्त्री खाँड
१२ माघ,दाङ ।
रक्षामन्त्री बालकृष्ण खाँडले सवै दललाई मिलाएर वर्तमान राजनितिक गतिरोधको अन्त्य गरिने बताउनु भएको छ । रिपोटर्स क्लब नेपाल दाङ शाखाले आज बुधबार तुलसीपुरमा गरेको साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री खाँडले सवैदललाई सहमतिमा ल्याएर संबिधान संसोधन तथा स्थानिय निकायको निर्वाचन गरिने
नेपालको सुरक्षा नीति कब्जा गर्दै भारतिय मार्सलः बिजुक्छें
१२ माघ,भक्तपुर ।
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले भारतिय मार्सल सुरक्षा बिमान स्थलमा राखेर नेपालको सुरक्षा नीति कब्जाको रणनिति बनाएको बताउनु भएको छ




