राजनीतिक परिवर्तन सफल हुन नदिन दक्षिणपन्थि हावा हावीः प्रधानमन्त्री | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

राजनीतिक परिवर्तन सफल हुन नदिन दक्षिणपन्थि हावा हावीः प्रधानमन्त्री

१८ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले राजनीतिक परिवर्तनलाई सफल हुन नदिन दक्षिणपन्थि हावा हावी भएको बताउनुभएको छ ।

राजनीतिक परिवर्तन सफल हुन नदिन दक्षिणपन्थि हावा हावीः प्रधानमन्त्री

१८ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले राजनीतिक परिवर्तनलाई सफल हुन नदिन दक्षिणपन्थि हावा हावी भएको बताउनुभएको छ ।

राजधानीमा सोमबार वाईसीएलको एकता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले देशमा भईरहेको राजनीतिक परिवर्तनलाई दक्षिणपन्थिले उल्ट्याउन खोजेको आरोप लागाउनु भयो । उहाँले यस्तो प्रवृत्ति चिर्न युवाशक्ति एकजुट हुनुपर्नेमा जोड दिनुभयो । देशमा अहिले गुटबाद स्वार्थ हावी हुँदै गएका कारण देशप्रेममा कमी आएको बताउनुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);