विश्व Archives | Page 461 of 461 | ईमाउण्टेन समाचार

Our Network

भदौ २७ २०८३, आइतबार
अमेरिकामा भिषण आँधी, कम्तिमा १८ को मृत्यु, राष्ट्रिपतिले दिए उद्दारको निर्देशन

अमेरिकाको दक्षिणी क्षेत्रमा आँधीबेहरीका कारण कम्तिमा १८ जनाको मृत्यु, जर्जिया र मिसिसिपीमा आपतकालको घोषणा, समस्यामा परेकालाई तत्काल उद्दार गर्न राष्ट्रपति ट्रम्पको निर्देशन

ट्रम्पले सपथ खाएको भोलिपल्टै विश्वभर विरोध, ह्वाइट हाउसको आँगनमै ५ लाख सहभागि

अमेरिकाका नयाँ राष्ट्रपतिको विरोधमा अमेरिका तथा विश्वभर दशौं लाखद्वारा प्रदर्शन, अमेरिकाको वासिंटनमा मात्रै पाँच लाख मानिस सडकमा

इटालीमा हंगेरीका विद्यार्थी बोकेको स्कूल बस दुर्घटना, कम्तिमा १६ स्कुले बालबालिकाको मृत्यु

इटालीमा हंगेरीका विद्यार्थी बोकेको स्कूल बस दुर्घटना, कम्तिमा १६ स्कुले बालबालिकाको मृत्यु, ३९ जना घाइते

रुसमाथिको प्रतिबन्ध नहटाउन ओबामाको आग्रह

६ माघ, काठमाडौँ । ह्वाइटहाउसबाट भोलिदेखि बाहिरिंदै गरेका अमेरिकी राष्ट्रपति बराक ओबामाले रुसमाथि लगाइएको प्रतिबन्ध नहटाउन नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आग्रह गरेका छन् ।

यसरी बाहिरिदै छन् बराक ओबामा

मेलिना शर्मा । ६ माघ, काठमाडौं ओबामा एक शक्ति शाली नेता । ह्वाइट हाउसको बहिर्गमनपछि अब ओबामा सामान्य नागरिक मात्र हुनेछन् । अस्वेतबाट राष्ट्रपति बनेका ओबामा त्यस ताका निकै चर्चित बने । उनको चर्चा यतिमा मात्र सिमित रहेन । उनको चर्चा विश्व राजनीतिमा निकै रह्यो । स्वच्छ छवि बनाउन सफल ओबामा धेरै मनहरु जित्न सफल नेता भन्दा अनुपयुक्त हुँदैन । नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ह्वाइट हाउस जिम्मा लगाउँदै ओबामा बाहिरिदै छन् ।

सेनाको कमजोरीले नाइजेरियामा सर्वसाधरण मारिए

वायु सेनाले माफि माग्यो ५ माघ, काठमाडौँ । नाइजेरियाको वायु सेनाको आक्रमणमा परी एक सय जना विस्थापितको ज्यान गएको छ । नाइजेरियाको वायु सेनाले विस्थापित मानिसको बसोबास रहेको क्याम्पमा हवाई आक्रमण गर्दा धेरैको ज्यान गएको हो ।

ट्रम्पविरुद्ध यौन दुव्र्यवहारको मुद्दा

यही शुक्रबार राष्ट्रपतिको पदभार ग्रहण गर्दै ५ माघ, काठमाडौँ । अमेरिकाको राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पको शपथ ग्रहणको दिन नजिकिँदै जाँदा यौन दुव्र्यवहारको आरोपले घेरिनुभएको छ ।

टर्किस एयरको विमान दुर्घटनामा १६ जनाको मृत्यु

३ माघ, काठमाडौँ । किर्गिस्तानमा विमान दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ ।