अर्थ ⁄ वाणिज्य Archives | Page 612 of 615 | ईमाउण्टेन समाचार

Our Network

फागुन ३० २०८२, आइतबार
नेपालले बैंक तथा वित्तिय क्षेत्रलाई बलियो बनाउने काममा उपलब्धी हासिलः गभर्नर

२८ जेठ, काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले बैंक तथा वित्तिय क्षेत्रलाई बलियो बनाउने काममा उपलब्धीहासिल भएको दावी गर्नु भएको छ ।

धितोपत्र बोर्डको निर्णयले सर्वसाधारण बने मालिकः अर्थमन्त्री

२५ जेठ, काठमाडौं । अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाल धितोपत्र बोर्डले नियमनकारी निकयका रुपमा चालेका कदमले सर्वसाधरणलाई कम्पनीको मालिक बनाएको बताउनुभएको छ ।

स्थानीय तहलाई वित्तिय स्रोत हस्तान्तरण गर्न बजेट सफलः अर्थमन्त्री

१६ जेठ, काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले स्थानीय तहलाई वित्तिय स्रोत हस्तान्तरण गर्न बजेट सफल भएको बताउनु भएको छ ।

सरकारको नीति तथा कार्यक्रम संसदको बहुमतले पारित

१४, जेठ, काठमाडौं । सरकारले ल्याएको आर्थिक वर्ष २०७४÷०७५ को नीति तथा कार्यक्रम पारित भएको छ ।

काठमाडौं–तराइ फास्ट ट्रयाकको शिलान्यास, चार बर्षभित्र निर्माण पुरा गर्ने नेपाली सेनाको योजना

१४, जेठ, काठमाडौं । लामो समयदेखी अन्यौलमा परेको काठमाडौ–तराई दु्रत मार्गको आइतबार शिलान्यास भएको छ ।

प्रतिपक्षी दललाई विश्वासमा लिएर सरकारको नीति तथा कार्यक्रम आएको प्रधानमन्त्री दाहालको दाबी

१४, जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रमुख प्रतिपक्ष एमालेलाई विश्वासमा लिएर सरकारले नीति तथा कार्यक्रम ल्याएको दावी गर्नु भएको छ ।

चितवनमा कर नतिर्ने ४० करदाताको बैक खाता रोक्का

९ जेठ चितवन ।
चितवनमा ४० जना राजशव दाखिला नगर्ने करदाताहरुलाई कार्वाही गरिएको छ । विगत लामो समय देखि राज्यलाई तिर्नु पर्ने राजस्व दाखिला नगरेपछि ती करदातालाई आन्तरिक राजस्व कार्यालय भरतपुरले कारबाही गरेका हो ।

निर्वाचन लक्षित जुत्ता मेला

२१ बैशाख, काठमाडौ । २० वर्ष पछि हुन लागेको स्थानीय तहको निर्वाचनलाई लक्षित गरी जुत्ताको समर सेल मेला सुरु भएको छ ।

रुकुमकोट पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव जारी

मेगराज खड्का
३१, चैत रुकुम ।ः रुकुमको रुकुमकोट पहिलो पटक आयोजना गरिएको रुकुमकोट पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सब जारी रहेको छ । चैत्र २५ गते देखि सञ्चालन गरिएको महोत्सव २०७४ बैशाख ५ गते सम्म सञ्चालन हुनेछ ।

राजमार्गमा यात्रा गर्ने यात्रुहरुको छनोटमा गेडागुडी

शिखा श्रेष्ठ, ३१ चैत्र धादिङ ।
धादिङ जिल्लाको राजमार्ग छेउछाउमा पौष्टिक आहारको लागि गेडागुडीको व्यापार बढेको छ । राजमार्गमा यात्रा गर्ने यात्रुहरुको छनोटमा गेडागुडी पर्न थालेपछि राजमार्ग छेउछाउमा यसको व्यापार बढेको हो । राजमार्ग छेउछाउमा अधिकांश मानिसहरु मानव शरीरलाई आवश्यक पर्ने विभिन्न किसिमका गेडागुडीहरुको व्यापार

सौर्य एयरलाइन्सको भैरहवा काठमाण्डौँ उडान सुरु

विवेक विश्वकर्मा भैरहवा, ३१ चैत । सौर्य एयरलाइन्सले बिहिवारदेखि भैरहवा काठमाडौँ दैनिक उडान सुरु गरेको छ ।
मुलुकको ५ वटा शहरबाट सेवा दिदै आएको एयरलाइन्सले बिहिवार देखि भैरहवाबाट सेवा प्रदान गर्न सुरु गरेको हो ।
एयरलाइन्सले भैरहवा काठमाडौका लागि प्रत्येक दिन बिहान ९ बजेर १० मिनेट उडान भर्ने एयरलाइन्सले जनाएको

एनसेलको नयाँ योजना

३१ चैत्र, काठमाडौं । दुरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले नयाँ बर्षको अवसरमा आकर्षक रोमिङ योजनाहरु सार्वजनीक गरेको छ ।

संघीय ढाँचा अनुसारको कानुन नबनेसम्म बैदेशिक रोजगार कम्पनीहरुलाई नयाँ इजाजत नदिन संसदीय समितिको निर्देशन

३१ बैशाख, काठमाडौं । संघीय ढाँचा अनुसारको कानुन निर्माण नभएसम्म बैदेशिक रोजगार कम्पनीहरुलाई कामदार पठाउने इजाजत नदिन संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ ।

आगामी बजेट निजी क्षेत्र मैत्री हुने प्रधानमन्त्री दाहालको आश्वासान

३१ बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी बजेट निजी क्षेत्र मैत्री हुने वताउनु भएकोछ ।

औद्योगिक प्रतिष्ठानलाई बैंकमा राखेको रकम पाउन समस्या

अनुप तिवारी ,चैत २८ बीरगन्ज ।
बैंकहरुको कृत्रिम आर्थिक तरलताको कारण बढी व्याज तिर्न बाध्य बनेका ग्राहक तथा औद्योगिक प्रतिष्ठानले जम्मा गरेको रकम पनि पाउन समस्या भइरहेको एक घटना प्रकाशमा आएको छ । उद्योगी व्यवसायीहरु हकहितका लागि आवाज उठाउँदै आएको वीरगञ्ज उद्योग वाणिज्य संघ आफै समसयामा परेको छ । वीरगञ्ज

वैदेशिक रोजगारको क्षेत्रमा नीतिगत सुधारको कार्य भइरहेको श्रममन्त्रीको दाबी

२४ चैत, काठमाडौं । श्रम तथा रोजगार मन्त्री सूर्यमान गुरुङले श्रम तथा वैदेशिक रोजगारको क्षेत्रमा नीतिगत सुधारको कार्य भइरहेको बताउनुभएको छ ।