वैदेशिक रोजगारको क्षेत्रमा नीतिगत सुधारको कार्य भइरहेको श्रममन्त्रीको दाबी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

वैदेशिक रोजगारको क्षेत्रमा नीतिगत सुधारको कार्य भइरहेको श्रममन्त्रीको दाबी

२४ चैत, काठमाडौं । श्रम तथा रोजगार मन्त्री सूर्यमान गुरुङले श्रम तथा वैदेशिक रोजगारको क्षेत्रमा नीतिगत सुधारको कार्य भइरहेको बताउनुभएको छ ।

बैदेशिक रोजगारमा घरेलु कामदारको अवस्थाका बिषयका बिहीबार काठमाडौमा आयोजित अन्तरक्रियामा मन्त्री गुरुङले यस्तो बताउनुभएको हो । उहाँले बैदेशिक रोजगार बृद्धि हुँदा मुलुकको बिकास हुने कुरा असम्भव रहेको भन्दै स्वदेशमा नै रोजगारीको सिर्जना गर्नु अहिलेको प्रमुख आवश्यकता रहेको बताउनुभयो ।

मन्त्री गुरुङले सरकारले फ्रि–भिसा, फ्रि–टिकटको नाममा भईरहको गलत कार्यलाई समाप्त पारेरै छाड्ने प्रतिवद्धता पनि जनाउनुभयो । कार्यक्रममा बैदेशिक रोजगारमा घरेलु कामदारको अबस्थाका बिषयमा जानकारी गराईएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);