अर्थ ⁄ वाणिज्य Archives | Page 581 of 583 | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८२, शनिबार
काठमाडौं–तराइ फास्ट ट्रयाकको शिलान्यास, चार बर्षभित्र निर्माण पुरा गर्ने नेपाली सेनाको योजना

१४, जेठ, काठमाडौं । लामो समयदेखी अन्यौलमा परेको काठमाडौ–तराई दु्रत मार्गको आइतबार शिलान्यास भएको छ ।

चितवनमा कर नतिर्ने ४० करदाताको बैक खाता रोक्का

९ जेठ चितवन ।
चितवनमा ४० जना राजशव दाखिला नगर्ने करदाताहरुलाई कार्वाही गरिएको छ । विगत लामो समय देखि राज्यलाई तिर्नु पर्ने राजस्व दाखिला नगरेपछि ती करदातालाई आन्तरिक राजस्व कार्यालय भरतपुरले कारबाही गरेका हो ।

निर्वाचन लक्षित जुत्ता मेला

२१ बैशाख, काठमाडौ । २० वर्ष पछि हुन लागेको स्थानीय तहको निर्वाचनलाई लक्षित गरी जुत्ताको समर सेल मेला सुरु भएको छ ।

रुकुमकोट पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव जारी

मेगराज खड्का
३१, चैत रुकुम ।ः रुकुमको रुकुमकोट पहिलो पटक आयोजना गरिएको रुकुमकोट पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सब जारी रहेको छ । चैत्र २५ गते देखि सञ्चालन गरिएको महोत्सव २०७४ बैशाख ५ गते सम्म सञ्चालन हुनेछ ।

राजमार्गमा यात्रा गर्ने यात्रुहरुको छनोटमा गेडागुडी

शिखा श्रेष्ठ, ३१ चैत्र धादिङ ।
धादिङ जिल्लाको राजमार्ग छेउछाउमा पौष्टिक आहारको लागि गेडागुडीको व्यापार बढेको छ । राजमार्गमा यात्रा गर्ने यात्रुहरुको छनोटमा गेडागुडी पर्न थालेपछि राजमार्ग छेउछाउमा यसको व्यापार बढेको हो । राजमार्ग छेउछाउमा अधिकांश मानिसहरु मानव शरीरलाई आवश्यक पर्ने विभिन्न किसिमका गेडागुडीहरुको व्यापार

सौर्य एयरलाइन्सको भैरहवा काठमाण्डौँ उडान सुरु

विवेक विश्वकर्मा भैरहवा, ३१ चैत । सौर्य एयरलाइन्सले बिहिवारदेखि भैरहवा काठमाडौँ दैनिक उडान सुरु गरेको छ ।
मुलुकको ५ वटा शहरबाट सेवा दिदै आएको एयरलाइन्सले बिहिवार देखि भैरहवाबाट सेवा प्रदान गर्न सुरु गरेको हो ।
एयरलाइन्सले भैरहवा काठमाडौका लागि प्रत्येक दिन बिहान ९ बजेर १० मिनेट उडान भर्ने एयरलाइन्सले जनाएको

एनसेलको नयाँ योजना

३१ चैत्र, काठमाडौं । दुरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले नयाँ बर्षको अवसरमा आकर्षक रोमिङ योजनाहरु सार्वजनीक गरेको छ ।

संघीय ढाँचा अनुसारको कानुन नबनेसम्म बैदेशिक रोजगार कम्पनीहरुलाई नयाँ इजाजत नदिन संसदीय समितिको निर्देशन

३१ बैशाख, काठमाडौं । संघीय ढाँचा अनुसारको कानुन निर्माण नभएसम्म बैदेशिक रोजगार कम्पनीहरुलाई कामदार पठाउने इजाजत नदिन संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ ।

आगामी बजेट निजी क्षेत्र मैत्री हुने प्रधानमन्त्री दाहालको आश्वासान

३१ बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी बजेट निजी क्षेत्र मैत्री हुने वताउनु भएकोछ ।

औद्योगिक प्रतिष्ठानलाई बैंकमा राखेको रकम पाउन समस्या

अनुप तिवारी ,चैत २८ बीरगन्ज ।
बैंकहरुको कृत्रिम आर्थिक तरलताको कारण बढी व्याज तिर्न बाध्य बनेका ग्राहक तथा औद्योगिक प्रतिष्ठानले जम्मा गरेको रकम पनि पाउन समस्या भइरहेको एक घटना प्रकाशमा आएको छ । उद्योगी व्यवसायीहरु हकहितका लागि आवाज उठाउँदै आएको वीरगञ्ज उद्योग वाणिज्य संघ आफै समसयामा परेको छ । वीरगञ्ज

वैदेशिक रोजगारको क्षेत्रमा नीतिगत सुधारको कार्य भइरहेको श्रममन्त्रीको दाबी

२४ चैत, काठमाडौं । श्रम तथा रोजगार मन्त्री सूर्यमान गुरुङले श्रम तथा वैदेशिक रोजगारको क्षेत्रमा नीतिगत सुधारको कार्य भइरहेको बताउनुभएको छ ।

भृकुटी मण्डपमा पुष्पमेला सुरु

१७ चैत्र, काठमाडौं । पुष्प व्यवसायलाई प्रर्वद्धन गर्ने उद्देश्यकासाथ विहिबारबाट काठमाडांैको भृकुटी मण्डपमा पुष्पमेला सुरु भएको छ ।

एनआईसी एशिया बैंकले अनाथ बालबालिकाका लागि खाद्यान्न उपलब्ध गराउने

१६ चैत्र, काठमाडौं । एनआईसी एशिया बैंकले अनाथ बालबालिकाका लागि आगामी एक बर्षका लागि खाद्यान्न उपलब्ध गराउने भएको छ ।

सार्वजनिक खरिद नियमावलीको पाँचौ संशोधनको निर्माण व्यवसायीद्वारा विरोध

१६ चैत्र, काठमाडौं । सरकारले सार्वजनिक खरिद नियमावलीको पाँचौ संशोधन गरेको विरोधमा नेपाल निर्माण व्यवसायी महासंघले विरोधको कार्यक्रम घोषणा गरेको छ ।

सनराइज बैंकको सितापाइलामा पनि शाखा

१६ चैत्र, काठमाडौं । सनराइज बैंकले काठमाडौंको सितापाइला चोकमा नयाँ सेवा कार्यालय विस्तार गरेको छ ।

नयाँ गाडी आएपछि तनाव

८ चैत्र, काठमाडौं । बाबा गोकर्णेश्वर लिमिटेडले नारायणटार–माकलबारी–रत्तपार्क रुटमा नयाँ गाडी सञ्चालनमा ल्याएपछि तनाव सिर्जना भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);