रोचक
जहाँ राजाका अगाडि अर्धनग्न भएर नाच्छन् युवतीहरु
एजेन्सी, ३१ जेठ । दुनियाँमा यस्ता कैयन् देशहरु छन् जो आफ्नो अनौठो नियम कानूनका लागि चर्चित छन् । तीमध्येको एउटा देश […]
एक नर्सबाट ८५ बिरामीको हत्या, यसरी खुल्यो अपराध
एजेन्सी, ३० जेठ । घटना जर्मनीको हो । त्यहाँ एकजना पुरुष नर्सले ८५ जना बिरामी मानिसको हत्या गरेको खुलासा भएको छ […]
‘पुरुष’को अनुहारवाला पर्स भयो भाइरल
एजेन्सी, २६ जेठ । के तपाईले पुरुषको दाह्रीयुक्त अनुहार जस्तै आकारको पर्स देख्नुभएको छ ? अहिले सोसल मिडियामा यस्तै पर्स भाइरल […]
फोनमा ‘हेल्लो’ भन्ने चलन कसरी चल्यो ?
एजेन्सी, २४ जेठ । फोन उठाउने बित्तिकै पहिलो शव्द हुन्छ : हेल्लो । त्यसपछि मात्र फोन गर्ने मानिससँग बाँकी कुराकानी हुन्छ […]
स्कर्ट लगाएर अफिस आउने महिला कर्मचारीलाई बोनस दिइने
एजेन्सी, २२ जेठ । रुसमा भएको स्कर्ट काण्ड अहिले चर्चामा छ । रुसको एउटा कम्पनीले महिला कर्मचारीलाई स्कर्ट लगाएर अफिस आउन […]
एक सय वर्षकी आमाले ८२ वर्षको छोरालाई स्याहार्दै
एजेन्सी, २० जेठ । लीवरपूल इङ्ग्याण्डकी एक सय वर्षीया एडा किन्टिगका चारजना सन्तान छन् । जहाँ ८२ वर्षको छोरालाई १०० वर्षकी […]
दुनियाँको एकमात्र घडी, जसमा कहिल्यै १२ बज्दैन
एजेन्सी, १४ जेठ । १२ अंकलाई धेरैले अशुभ मान्दछन् । कसैलाई दशा लाग्दा वा आपत पर्दा मेरो त बाह्र बज्यो भन्छन् धेरै […]
महिलाले एकसाथ ६ बच्चा जन्माएपछि राष्ट्रपतिले दिए बधाई
एजेन्सी, १० जेठ । कुनै पनि देशमा पहिलोपटक कुनै महिलाले एकै पटकमा ६ जना बच्चा जन्माउनु साँच्चीकै ठूलो खबर बन्दछ । अझ […]
मर्यो अर्बपति ग्रम्पी बिरालो, कति थियो सम्पत्ति ?
काठमाडौं, ७ जेठ । इन्टरनेट दुनियाको अत्यन्तै लोकप्रिय तथा चर्चित एउटा बिरालोको मृत्यु भएको छ । ग्रम्पी नामक उक्त बिरालो यति […]
एउटा घर मात्र भएको दुनियाँकै अनौठो सहर
एजेन्सी, ५ जेठ । कुनै पनि सहरमा कतिवटा घर होलान् ? सयौं घरहरु नभएको ठाउँलाई कसरी पो सहर भन्न सकिएला र ? […]
विद्यालय भर्ना भए १५ वटा भेँडा
काठमाडौं, २ जेठ । युरोपेली मुलुक फ्रान्समा एउटा अनौठो घटना भएको छ । त्यहाँको एक प्राथमिक विद्यालयमा केही कक्षाहरु बन्द हुने […]
यस्तो सहर, जहाँ ठट्टा गर्न पाइँदैन
काठमाडौं, १ जेठ । कतिपय मानिसलाई निकै धेरै ठट्टा गर्नुपर्दछ । ठट्टै ठट्टामा समय कटाउन मन पराउँछन् उनीहरु । तर यो […]
अण्डा पार्ने चट्टान
काठमाडौं, २६ बैशाख । छिमेकी मुलक चीनमा एउटा अण्डा पार्ने चट्टान छ । देशको दक्षिण पश्चिमी प्रान्त गिझोउमा रहेको त्यो चट्टानले […]
इतिहासका सबैभन्दा ठूला गल्ती यी हुन्
रुसका राजा अलेक्जेन्डर द्वितीयले सन् १८६८ मा अमेरिकालाई अलास्का बेचेका थिए । अलास्कालाई केवल हिउँले ढाकिएको क्षेत्र ठानेर केवल ७२ […]
चुनाव प्रचारमा पैसा अपुग हुने भएपछि मिर्गौला बेच्दै उम्मेदवार
काठमाडौं, ११ बैशाख । भारतको मध्य प्रदेशबाट चुनाव लडिरहेका एकजना उम्मेदवारले चुनाव प्रचारमा हुने खर्च जुटाउन आफ्नै मिर्गौला बेच्न तयार भएका […]
कुकुरको शरीरमाभन्दा बढी दाह्री पाल्ने मान्छेमा धेरै हानिकारक किटाणु
काठमाडौं, १० बैशाख । यो दाह्री पाल्ने मानिसहरुको लागि नराम्रो र दुखद समाचार हुनसक्छ । तर वैज्ञानिकहरुले कुकुरको शरीरभन्दा बढी दाह्री […]




