मृतक सुत्केरीको शिशुमा कोरोना नसर्नुको कारण यस्तो (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

माघ २० २०८१, आइतबार

मृतक सुत्केरीको शिशुमा कोरोना नसर्नुको कारण यस्तो (भिडियोसहित)

काठमाडौ,६ जेठ |बिहीबार कोरोना संक्रमणबाट मृत्यु भएकी सिन्धुपाल्चोककी महिलाको नवजात शिशु सहित परिवारको रिपोर्टमा नेगेटिभ आएको छ ।

धुलिखेल अस्पतालमा गरिएकोे पीसीआर परीक्षणमा नवजात शिशु सहित श्रीमान, आमा र बहिनी सबैमा संक्रमण नेगेटिभ आएको हो ।

कोरोनाभाइरस संक्रमणका कारण धुलिखेल अस्पतालमा २९ वर्षीया महिलाको मृत्यु भएसँगै काठमाडौं उपत्यका उच्च जोखिममा बढदै गएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);