वीरगञ्जको वार्ड १३ मा भिषण आगलागी | ईमाउण्टेन समाचार

Our Network

फागुन १० २०८२, सोमबार

वीरगञ्जको वार्ड १३ मा भिषण आगलागी

aaglagi

काठमाडौँ, १५ वैशाख । वीरगञ्जको वार्ड नं १३ मा भिषण आगलागी भएको छ । नेपाल प्रहरी र नेपाल सशस्त्र प्रहरीबाट नियन्त्रणमा लिने प्रयास हुँदै छ । विस्तृत विवरण आउन भने बाँकी छ ।