कोहोलपुरको तेल उद्योगमा भिषण आगलागी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

कोहोलपुरको तेल उद्योगमा भिषण आगलागी

काठमाडौं । कोहोलपुरको एक तार्पेन तेल उद्योगमा भिषण आगलागी भएको छ ।

कोहलपुर नगपालिकाको दमकलले आगलागी नियण्त्रणमा लिने प्रयास भइरहेको छ ।

आगो लागेको करिब १ घण्टा हुँदासम्म नियन्त्रणमा आउँन सकेको छैन् ।

आगलागी कसरी भयो भन्नेबारे खुलेको छैन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);