दमौलीमा आगलागी | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

दमौलीमा आगलागी

तनहुँ । जिल्ला सदरमुकाम दमौलीस्थित हार्डवयर पसलकाे गाेदाममा भिषण आगलागी भएको छ ।  व्यास नगरपालिका–४ स्थित मुख्यचोक भूपाल हार्डवयरमा भिषण आगलागी भएको हो ।हार्डवेयरको गोदाममा आइतबार बिहान १० बजेदेखि आगलागी सुरु भएको थियो । प्रहरी र स्थगानीयको प्रयासमा आगलागी नियन्त्रणको प्रयास भइरहे पनि नियन्त्रणमा लिन सकिएको छैन् । आगलागीको कारणबारे खुल्न नसकेको तनहुँ प्रहरीले जानकारी दिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);