म अन्तर्रािष्ट्रय जाँच सँग डराउदिनः सुकी | ईमाउण्टेन समाचार

Our Network

मंसिर ३० २०८१, आइतबार

एजेन्सी, भदौ ३ । नेत्री आङसान सुकीले आफु अन्तर्रा्ष्ट्रिय जाँच बाट नडराउने प्रतिक्रिया दिएकी छिन् ।
म्यानमारमा रोहिंग्याहरुमाथि गरिएको सैनिक कारबाही पछि चार लाख भन्नदा बढिले बांग्लादेश पार गरेका छन् ।
तर उनले रोहिंग्यो मुस्लिमहरु किन जाँदैछन् सोधने बताएकी थिइन् ।  सुकीको अन्तर्रािष्ट्रय समुदाय भारी आलोचना भइरहेको बीबीसीले जनाएको छ ।
पहिले नेत्री आङसान सुकीलाई संयुक्त राष्ट्रसघंले म्यानमारमा भड्केको हिंसालाई सुधार्न अन्तिम मौका दिएका थिए।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);