५ वर्ष भित्र मधेशको विकासमा फड्को : शरतसिंह भण्डारी | ईमाउण्टेन समाचार

Our Network

असोज १२ २०८१, शनिबार

५ वर्ष भित्र मधेशको विकासमा फड्को : शरतसिंह भण्डारी

महोत्तरी, २२ कात्तिक ।  राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्य तथा पुर्व मन्त्री शरतसिंह भण्डारीले प्रदेश २ मा रहेको मधेशवादीको सरकारले ५ वर्ष भित्र विकासमा फड्को मार्ने बताउनु भएको छ ।

महोत्तरीको तपनपुरको नवनिर्मित सामुदायिक भवन तथा महदैयाको सहनी समुदाय धर्मशालाको उद्घाटनमा पुर्वमन्त्री भण्डारीले बर्तमान सरकारले विकासको कामको सुरुवात गरेको बताउँदै यो वर्ष मात्र महोत्तरीमा ५ वटा पुलको शिलान्यास हुने बताउनु भएको हो ।

कार्यक्रममा बोल्दै पुर्व राज्य मन्त्री तथा राजपा प्रदेश सांसद सुरिता साहले पाँच वर्ष भित्र हरेक गाउँमा विकास देखिने बताउनु भयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);