धनगढी, २३ फागुन । धनगढीमा आरम्भ फेन्सी स्टोरका संचालक जगतबहादुर सिंहको अपहरण भएको छ । अपहरणकारीले परिवारसंग १५ लाख फिरौती रकमको माग गरेको छ । घटनाको थप विवरण आउन बाँकी छ ।
धनगढीमा फेन्सी स्टोरका संचालकको अपहरण
ताजा समाचार
प्रथम महिला राधिका शाक्यको आत्मकथा ‘करुणा’ लोकार्पण
१० घन्टा अघि
लोकतन्त्रको विकल्प छैन, गृहमन्त्री लेखक
११ घन्टा अघि