नेकपा दाहाल-नेपाल समूहको विरोध सधा धनगढीमा सुरु | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

नेकपा दाहाल-नेपाल समूहको विरोध सधा धनगढीमा सुरु

कैलाली, १७ माघ । प्रतिनिधिसभा विघटनविरुद्ध नेकपाको दाहाल र नेपाल समूहले आज कैलालीको धनगढीमा शक्ति प्रदर्शन गर्दैछ । धनगढीमा गरिने शक्ति प्रदर्शनसहितको सभालाई अध्यक्षद्वय दाहाल र नेपालले सम्बोधन गर्ने कार्यक्रम छ ।

यसअघि हिजो दाहाल नेपाल समूहले विराटनगरमा विरोध प्रदर्शन गरेको थियो । त्यसअघि बिहीबार बुटवलमौ नेता कार्यकर्ता जम्मा पारेर दाहाल नेपाल समूहले विरोधसभा गरिसकेको छ । आज धनगढीमा प्रदर्शन सकेपछि दाहाल–नेपालको शक्ति प्रदर्शन कार्यक्रम काठमाडौं केन्द्रित बताइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);