यस्तो छ दाहाल–नेपाल पक्षको शक्ति प्रदर्शन(फोटो फिचर) | ईमाउण्टेन समाचार

Our Network

असोज २९ २०८३, शुक्रबार

यस्तो छ दाहाल–नेपाल पक्षको शक्ति प्रदर्शन(फोटो फिचर)

काठमाडौं, २८ माघ । प्रतिनिधिसभ विघटनको विरोधमा दाहाल – नेपाल पक्षले राजधानीमा शक्ति प्रदर्शन गरेको छ। बुधबार गरिएको शक्ति प्रदर्शनमा बिभिन्न ठाँउबाट जुलुस निकालिएको छ। पार्टीको केन्द्रीय नेताहरुको नेतृत्वमा निकालिएको सो जुलुस भृकृटीमण्डपमा पुगेर सभामा परिणत हुने छ।

जुलुसलाई मध्याजर गरेर ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ। जुलुसका कारण सबारी आवत जावतमा सर्बसाधरणले कठिनाई भोग्नु परेको थियो।

सभाका लागि भृकुटीमण्डपमा मंच निर्माण गरिएको छ। विगतको सभामा नेताहरुका लागि सोफा राखिएकोमा त्यसको आलोचना भएपछि बुधबार भने कुर्सी मात्र राखिएको छ।

सभामा अञ्जना विशंखे, अमृता थापा, भानुभक्त जोशी, महफुज अन्सारी, रामकुमारी झाँक्री, रामचन्द्र झा, सन्तकुमार चौधरी, जनार्दन शर्मा, देव गरुङ, रघु पन्त, नारायणकाजी श्रेष्ठ, झलनाथ खनाल, माधवकुमार नेपाल र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोल्ने कार्यक्रम रहेको छ।

Leave a Reply

ताजा समाचार