नेकपाको दाहाल–नेपाल समूहले टुँडिखेलमा मानव साङ्लो बनाएर विरोध प्रदर्शन गर्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

नेकपाको दाहाल–नेपाल समूहले टुँडिखेलमा मानव साङ्लो बनाएर विरोध प्रदर्शन गर्दै

काठमाडाैं, ६ फागुन । नेकपाको दाहाल–नेपाल समूहले आज काठमाडौंमा विरोध प्रदर्शन प्रतिनिधिसभा विघटनको विरुद्धमा सडक संघर्ष गर्दै आएको दाहाल–नेपाल समूहले आज दिउँसो ४ देखि ५ बजेसम्म टुँडिखेलमा मानव साङ्लो बनाएर विरोध प्रदर्शन गर्ने भएको छ ।

चौथो चरणको संघर्षका कार्यक्रम अन्र्तरगतको यो कार्यक्रम काठमाडौंमा मानव साङ्लो प्रदर्शन गर्नुका साथै विभिन्न जिल्लामा विरोध प्रदर्शन र सभा पनि गर्ने बताइएको छ । जिल्लास्तरीय विरोध प्रदर्शन र सभा आगामी फागुन १२ गतेसम्म चल्नेछ । चौथो चरणका सम्पूर्ण विरोध कार्यक्रमहरु फागुन १५ गते सकिने जनाइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);