मन्त्री अधिकारीको अन्त्येष्टि गृह जिल्ला कास्कीमा हुने | ईमाउण्टेन समाचार

Our Network

माघ ९ २०८१, बुधवार

मन्त्री अधिकारीको अन्त्येष्टि गृह जिल्ला कास्कीमा हुने

rabindra-adhikari

काठमाडौं, १६ फागुन । हेलिकप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको अन्त्येष्टि गृह जिल्ला कास्कीमा हुने भएको छ ।

कास्की क्षेत्र क्षेत्र नम्बर २ बाट संघीय संसद्का लागि निर्वाचित अधिकारीको शव शुक्रबार बिहान ८ बजेदेखि पोखरा प्रदर्शनी केन्द्रमा अन्तिम श्रद्धाञ्जलिका लागि राख्ने तयारी गरिएको हो ।

मन्त्री अधिकारीको जन्म कास्कीको भरतपोखरीको स्थित जामुनाबोटमा भएको थियो । सरकारले अधिकारीको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरिसकेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);