यसरी सम्पन्न भयो स्पेनमा गोलभेँडा(टोमाटिनो फेस्टिबल)युद्ध (फोटो /भिडियो) | ईमाउण्टेन समाचार

Our Network

माघ १० २०८१, बिहीबार

एजेन्सी, १५ भदौ । स्पेनमा हरेक वर्ष मनाईने ‘टोमाटिनो’ फेस्टिबल यो वर्ष पनि धुमधामले मनाईएको छ ।

tomatino fest

स्पेनको बुनोल सहरमा बुधबार सो फेस्टिबल सम्पन्न भएको हो । यो फेस्टिबलमा एक आपसमा पाकेको गोलभेँडा हानाहान गरेर रमाईलो गर्ने गरिन्छ ।

यस पटकको टोमाटिनो फेस्टिबलले भने विश्वकीर्तिमान नै कायम गर्न सफल भएको छ । यस पटकको यो पर्वमा १ सय ६५ टन गोलभेँडा आपसमा हानाहान गरिएको थियो ।

 

यो पर्वमा विशेष गरेर ब्रिटेन, जापान र अमेरिकाका पर्यटकको आकर्षण रहने गरेको बताईन्छ । यो वर्ष ७२औँ टमाटिनो फेस्टिबल मनाईएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);